साथले इतिहासमा नाम लेखियोस ।

– रोशन अधिकरी जो साथी बनो जसको मन सफा देखियोस ।दुख पर्दा पनि साथ दिने भरोसा भेटियोस ।सारो गारो बेला हात थाम्ने बानी होस् उसमा,साथिको साथले इतिहासमा नाम लेखियोस ।

“बिथोलिएका मनहरु”

-दिपेन्द्र थामी गए टुकी फुटी जीवनका अनगन्ति रहरहरूभोगे जीवनकालमा पीडादायी अस्रय प्रहरहरू !लत्याई हाँस्दै जीए मनका ति अनेक रहरहरूसड्गालिने छु अब ति विथोलिएका मनहरू !! अधुरै छ अझै कयौ रंगिन जीबनका सपनाविसाउ कहानिर कुन सितल चौतारी बीचमा!पोखँ कसलाई अधुरा बेचेन मन तनहरूसड्गाल्नेछु अव ति विथोलिएका मनहरू!! झल्झल छ अझै ति दर्द र पीडाहरू मनमैसम्झिदा आशुधारा […]

“प्रकृति आमा”

चराचुरुंगी को भाषासंसार लै हेर्ने ती सुहाउदो आँखा!मलाई पनि देउन ए मातृभूमि प्रकृति आमा !! सत्यतामा गाही हिड्ने ति सुमधुर भाका!दुनियाले नै गोडा टेक्नु पर्न ति सम्मान आज्ञा!मलाई पनि देउन ए मातृभूमि ए प्रकृति आमा !! पारामानन्दको अलौकिक ज्ञान!स्वर्णिम आत्मिकीय आध्यात्मिक ध्यान!!मलाई पनि देउन ए मातृभूमि ए प्रकृति आमा!!! चाहन्छु तिम्रै काखको आर्को बुद्ध बन्न!अवसर […]

किराँत चेतनामा धर्मगुरु फाल्गुनन्द र भाषा दिवस

पूर्वी नेपालका पर्वत, वन र खोल्साहरूले कहिल्यै नथाक्ने गर्जनमा गुञ्जिने एउटा ऐतिहासिक सभ्यता किराँत सभ्यता हो।न त यो केवल एउटा जातीय चिनारी हो, न त मात्र भूगोलसँग बाँधिएको जीवनशैली यो त युगौँ पुरानो जीवनदर्शन हो, जसले प्रकृति, धर्म, अनुशासन र सामाजिक समरसताको गहिरो सन्देश दिन्छ। यर्जुवेददेखि महाभारतसम्म किराँतको उपस्थितिले यो सभ्यताको आदिकालीन मौलिकता प्रमाणित गरेको […]

कबुल सरी तिमी

रोशन अधिकारी कतिसम्म सुन्दर — फूल सरी तिमी ।घरको गौरव — कुल इज्जत सरी तिमी।साँचै मन पर्छ, माया बनेर धड्किन्छौ,जीवनभर चाहन्छु — कबुल सरी तिमी।

तिमीभित्रको उज्यालो खोजिरहन्छु।

रोशन आधिकारी तिम्रा शब्दहरूमा शान्तिको सुगन्ध आउछ ,मनको बगैचाले फुल झै तिम्लाइ बोलाउछ ,जुनबेला तिमी सङ्ग मेरो बात हुन्छम भित्र कतै उज्यालोको झिल्को फैलाउछ । तिमी जे छौ त्यही भएर प्रिय लाग्छौ,न बनावट न अभिनय साँचो स्पर्श हौ तिमी।कोही रोकिन्छ तिमीभित्रको गहिराइमाकिनकि तिमी मौन भएर पनि धेरै भन्न सक्छौ । यो मुटु… अचम्मको अस्तित्व हो,सबैलाई […]

“नेपाली वीर”

-दिपेन्द्र थामी आई लाखौं लाख सेना अंग्रेज,बारूद गोला सव प्रहार गर्दा पनि!नेपाली हौ धन्य वीरहरू तिमी,खुकुरी खुडाको भरमै हँदा पनि!! अंग्रेजसँग छपछप खुकुरी भिड्दैसाहसी वीर धन्य रति नै नडराई !सव अंग्रेज विजय पार गऱ्यौ,ढलाई हजारौ शत्रु ठिंगो’ रह्यो !! डराई सव लोक अंग्रेज लुकलुक,शिर मुड ए वीर नेपाली भन्दापनि!देखाई कयौं पदको लालच गरी,सव सारा पत्र […]

Back To Top