कहिले झ्वाकिएर झर्किने गर्छु ।आ ! है भन्दै पुन फेरि फर्किने गर्छु ।

कबिराज फुयल कहिले काहीं झ्वाकिएर झर्किने गर्छु ।आ ! है भन्दै पुन फेरि फर्किने गर्छु । यस्तै यस्तैमा बित्ने रहेछ जिन्दगी ।रक्त चाप बढेर आउछ चर्किने गर्छु । आदेश, हैकम्वादको कमि छैन यहाँ ।दिक्क लाग्छ अन्त कतै मर्किने गर्छु। कहिले काहीं झ्वाकिएर झर्किने गर्छु ।आ ! है भन्दै पुन फेरि फर्किने गर्छु ।

म त शहरको चमक होइन, गाउँकै माटो बोकेको ।।

म त शहरको चमक होइन, गाउँकै माटो बोकेको ।।छैन ठुलो चाहाना, गरिखान सकौ त्यहि हो सोचेको ।। कोशिश त अनेक गरिरहेछु, हर मोडमा सपना सिउदैसफलताको शिखर छैन कर्ममा, दुखै दुख छ लेखेको ।। रोशन अधिकारी

गायक हसन राईको ‘नायुमा’ सार्वजनिक, किरात विवाह संस्कारमा आधारित म्युजिक भिडियो

गायक हसन राईको नयाँ गीत ‘नायुमा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शशि गुरुङको शब्द-संगीतमा तयार गीतमा हसन राइको स्वर रहेको छ भने एरेञ्ज देबेश राईले गरेका छन् । लुङ्टो क्रियशनको प्रस्तुति रहेको यो भिडियोलाई चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेका छन् । किरात राई समुदायको विवाह संस्कारमा आधारित भिडियोमा अभिनेत्री एलिशा राई, […]

आफू बिर्सिएर एउटा मान्छेलाइ खोज्दै छु

रोशन अधिकारी त्यो गुलाफ हैन मखमली लाइ नै रोज्दै छु ।आफू बिर्सिएर एउटा मान्छेलाइ खोज्दै छु । खै थाहा छोइन मलाइ काहा छ त्यो मान्छेकुन शब्दले बोलाउदा आउछ त्यो सोच्दै छु ।

“साचो” अनि “सच्चा” सम्बन्धन नत पैसाले “किन्न” सकिन्छ नत ‘’बेच्न’’ नै सकिन्छ।त्यसैले “महत्व’’ उस्लाइ दिनुपर्छ जस्ले आफ्नो “महत्व” बुझी दिन्छ…!

“साचो” अनि “सच्चा” सम्बन्धन नत पैसाले “किन्न” सकिन्छ नत ‘’बेच्न’’ नै सकिन्छ।त्यसैले “महत्व’’ उस्लाइ दिनुपर्छ जस्ले आफ्नो “महत्व” बुझी दिन्छ…!

‘’मुटुको एउटा पत्र’’

शब्दहरू बोल्दैनन्तर पुराना गीतहरू गुन्जिरहेछन्।मनभित्र कुनै लय छैन सिर्फ मौनताको भारी चदैछ ।जुन दिनदिनै गहिरिँदै गएको छु । कसैलाई भन्न मन लाग्छ “म थाके” भनेर।तर त्यही स्वर त्यो वाक्य आफ्नै घाँटीमा अड्किरहेछ !त्यसै मौन हुन्छ भित्र कतै कराउँदै । के यो पीडा हो? शायद होइन ।यो त बाँच्ने बानी हो । भोलि लाइ साच्ने बानि […]

गौतम बुद्ध सम्झेर -प्रश्नहरूको घेराबाट मुक्तिको मार्ग

रोशन आधिकारी के हो यो जीवन? किन माया लाग्छ ?जसमा आनन्द हुन्छ, तर पीडा पनि साथमा आउँछ ।किन प्रेम जन्मिन्छ ? अनि त्यही प्रेमबाट कहिलेकाहीँ घृणा पनि जाग्छ ?किन कसैप्रति सम्मान हुन्छ, र कसैप्रति तिरस्कार अनि अपमान ? गल्ती भनेको के हो ? बिगार किन हुन्छ ?कुनै वस्तु शुद्ध, स्वच्छ, निरपेक्ष किन हुँदैन ? किन […]

‘मौनताको भारी’

रोशन शब्दहरू बोल्दैनन्तर पुराना गीतहरू गुन्जिरहेछन्।मनभित्र कुनै लय छैन सिर्फ मौनताको भारी चदैछ ।जुन दिनदिनै गहिरिँदै गएको छु । कसैलाई भन्न मन लाग्छ “म थाके” भनेर।तर त्यही स्वर त्यो वाक्य आफ्नै घाँटीमा अड्किरहेछ !त्यसैले मौन हुन्छ भित्र कतै कराउँदै । के यो पीडा हो? शायद होइन ।यो त बाँच्ने बानी हो । भोलि लाइ साच्ने […]

Back To Top