मुक्तक May 6, 2025May 6, 2025admin कबुल सरी तिमी रोशन अधिकारी कतिसम्म सुन्दर — फूल सरी तिमी ।घरको गौरव — कुल इज्जत सरी तिमी।साँचै मन पर्छ, माया बनेर धड्किन्छौ,जीवनभर चाहन्छु — कबुल सरी तिमी। admin Website https://poemreader.com