हावामा अक्षरहरूको सुगन्ध छ ।आज आकाश हलुका पहेलो छ ।आज कुनै फूल मात्रै फुलेको होइन,मनभित्रको चेतनाले पनिनयाँ ऋतु पाउने दिन सेतो वस्त्रधारी सरस्वतीवीणाको तारमाहाम्रो मौनतालाईभाषा सिकाउदैपुस्तकका पानाहरूआज डर मान्दैननकलम आज थाक्दैनकिन कि आज सरस्वती पुजा हो । वसन्तपञ्चमी भनेकोमूर्ति अगाडि धूप बाल्नु मात्रै होइन,यो त अज्ञानको झ्याल खोलेरज्ञानको उज्यालो भित्र्याउने संकल्प हो। आजबाट“पढ्छु” भन्ने चाहना“पढ्नै […]
“स्वार्थी प्रेम”
लघुमायाँ अम्बरलाई खुबै मन पराउँथी । सुनेकि थिई अम्बर स्मार्ट छ धनी छ तर देखेकी थिईन । मनमनै कल्पनामा सजाउँथी । कुनै दिन फेसबुकमा झल्याकझुलुक अनुहार देखेकि थिई ।अम्बर पनि पटक पटक फाेन गरिरहन्थ्याे ।उनीहरू छुट्नै नसक्ने जाेडी भैसकेका थिए ।लघुमायाँलाई बाल्यकालमै पाेलियाे लागेकाेले एउटा खुट्टा खाेच्याएर हिड्ने गर्थी, शरीरभने हृष्टपुष्ट अनुहार धपक्कै बलेकाे थियाे […]
“गर्नुपर्ने काम नगर्ने, नगर्नुपर्ने काम गर्ने” – साकेला गाउँपालिकाको आजको ..
“गर्नुपर्ने काम नगर्ने, नगर्नुपर्ने काम गर्ने” हाम्रो गाउँपालिका अब चुप लागेर बस्न मिल्दैन। आदरणीय गाउँपालिका प्रमुखज्यू, उप–प्रमुखज्यू, जनप्रतिनिधिज्यूहरू, साथै सम्बन्धित प्रदेश र संघीय नियामक निकायहरू, आज म दुःख निराशा र गम्भीर चिन्ताका साथ लेख्दैछु। खोटाङ जिल्लाको साकेला गाउँपालिका जुन हामी सबैको साझा घर हो, त्यहाँ गर्नुपर्ने काम नगर्ने, नगर्नुपर्ने काम गर्ने प्रवृत्तिले जरा गाडेको देख्दा […]
खगेन्द्र बस्यालको – “गर्मी” लघुकथा..
जाडोको बेला पनि रुद्रप्रसादलाई गर्मी भइरहेको अनुहारले बताईरहेको थियो । यसैबीच साथी हरिप्रसादको छोरा अष्ट्रेलिया जानकोलागि मरिहत्ते गरेको थाहा पाएको कारण पटकपटक मोबाइलमा घण्टी बजे पनि उनले उठाएनन्। केहीबेर पछि श्रीमतीको मोबाइलमा घण्टी बजेपछि भने,”नउठाउनु।” रुद्रप्रसादले अत्यन्तै महँगो ब्याज तिर्ने गरी कतैबाट सापटी पाई बैंकमा पैसा जम्मा गरी फर्किरहेको बखत उनीहरू बीच बाटोमा जम्काभेट हुने […]
गणतन्त्रको नाममा सत्ताको खेल – जनताले पाउने कि फेरि गुमाउने ?
आज गणतन्त्र दिवसराष्ट्रिय झण्डाहरू फर्फराइरहेका छन्। भव्य समारोहबीच नेताहरूका भाषणहरू गुन्जिरहेका छन्। मिडियामा राष्ट्रवादी गीतहरू बजिरहेका छन्। तर मेरो मनमा एउटा प्रश्न उठिरहेको छ ! के यो उत्सव साँच्चिकै जनताको हो, कि केवल सत्ताको? मलाई लाग्छ, गणतन्त्र भनेको जनताको शासन हो । जनताका प्रतिनिधिमार्फत जनताको हितमा शासन चलाउनु । तर नेपालको सन्दर्भमा गणतन्त्र केवल राज्यशक्तिको […]
गौतम बुद्ध सम्झेर -प्रश्नहरूको घेराबाट मुक्तिको मार्ग
रोशन आधिकारी के हो यो जीवन? किन माया लाग्छ ?जसमा आनन्द हुन्छ, तर पीडा पनि साथमा आउँछ ।किन प्रेम जन्मिन्छ ? अनि त्यही प्रेमबाट कहिलेकाहीँ घृणा पनि जाग्छ ?किन कसैप्रति सम्मान हुन्छ, र कसैप्रति तिरस्कार अनि अपमान ? गल्ती भनेको के हो ? बिगार किन हुन्छ ?कुनै वस्तु शुद्ध, स्वच्छ, निरपेक्ष किन हुँदैन ? किन […]
किराँत चेतनामा धर्मगुरु फाल्गुनन्द र भाषा दिवस
पूर्वी नेपालका पर्वत, वन र खोल्साहरूले कहिल्यै नथाक्ने गर्जनमा गुञ्जिने एउटा ऐतिहासिक सभ्यता किराँत सभ्यता हो।न त यो केवल एउटा जातीय चिनारी हो, न त मात्र भूगोलसँग बाँधिएको जीवनशैली यो त युगौँ पुरानो जीवनदर्शन हो, जसले प्रकृति, धर्म, अनुशासन र सामाजिक समरसताको गहिरो सन्देश दिन्छ। यर्जुवेददेखि महाभारतसम्म किराँतको उपस्थितिले यो सभ्यताको आदिकालीन मौलिकता प्रमाणित गरेको […]
‘कामको मान श्रमको सम्मान ‘ श्रमिक दिवसमा समर्पित-
शिक्षक बाट आदरणीय रामकुमारी झाँक्रीलाई खुला पत्र
आदरणीय रामकुमारी झाँक्री दिदी,मेरो नमस्कार। हालै तपाईंको दिनु भयको अभिव्यक्ति शिक्षकहरूले बढी नै रमिता देखाए भन्ने रछ । त्यो सुनेपछि हामी शिक्षकमाझ एक प्रकारको निराशा, दुःख र प्रश्नको आँधी आयको छ । “रमिता” भन्नाले तपाईं के बुझाउनु चाहनु भएको हो? मलाई त्यसको परिभाषा खोज्नै पर्ने स्थितिमा पारेको छ तपाईंको उक्त अभिव्यक्तिले विगतका केही घटनाहरू सम्झिएँ१. […]
अहिलेका नारि पुरुषलाइ भारी
CNN Hero अनुराधा कोइराला, साहसको प्रतिक बनेकी पासाङ ल्हामु शेर्पा, आन्दोलनकी अग्रदूत मानिने मंगलादेवी सिंह, शक्तिशाली विचार र सत्यका लागि लड्ने साहस भएकी योग माया न्यौपाने जस्ता नारिको नाम सुन्दा मात्र गर्ब लाग्ने अनि आत्मविश्वास र सम्मानको आखा जान्छ । नाम मात्र लेख्दा पड्दा आखा ठुला ठुला हुन्छ ।तर आजका नारिहरु देखि मेरो आखा बिझाइ […]