मानव जीवनको अभिन्न हिस्सा नै संगीत हो । भनिन्छ भाषाभन्दा पहिला मानिसले ध्वनि र लयमार्फत आफ्नो भावना ब्यक्त गरिन्थो । समय र मान्छेको बिकास क्रमसँगै संगीत विविध रूप र शैलिमा विभाजित हुदै गयो । नेपाल जस्तो बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक देशमा गित संगीतले जातीय, भौगोलिक र सामाजिक विविधतालाई समेट्दै मौलिकताको सुगन्ध फैलाएको छ। १. लोक […]