Category: हाइकु

असार बिसेस – सुसेली

@पन्ध्र असार,राेपाईं दिवस रे,हिलाे हसार । @मानाे मुरीमाआशामय राेपाईँ,खला चुलीमा । @झरी बादल,घुम्टीमा राेपाहार,घुम आँचल । @राेपे फल्दछ,जुठाे मुख घरमा,साल चल्दछ । @हिलाे खेलेर,दाेहाेरीमा मायालु,छेड पेलेर । -फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “बैत्यश्वर-६, दोलखा

म डुबेको छु,अब गित गाउनु,आफ्नाहरुले ।

1, म डुबेको छु,अब गित गाउनु,आफ्नाहरुले । 2, बध्यताले उ,सधै दगुरिरयोथाकेन पनि । 3, लाजै नमानी,टुलुटुलु हेर्छिनमलाई उनी। 4, अस्पस्ट रेखा,किन कोर्यो दैबलेललाटभरी। 5, बिगृयो दशा,फेरियो परिभाषासकियो आशा। -धर्मराज लुइटेल

फुट्पात भित्र-भोकको बाटो खोज्ने-खाते नजर

-रोशन अधिकरी १.रङ्गिन वत्तीएक्लोपनको रातशहर भाका २.सिग्नल रोक्छसपना बोक्ने टेम्पोजीवन पाउ ३.लिफ्टको यात्रानजिक पेन्टहाउसमनै छ खालि४भेट्दैन कोहीछायाँमा मात्र चल्छसिमेन्ट शहर ५.फुट्पात भित्रभोकको बाटो खोज्नेखाते नजर

सम्झनाको हात-पकडेर लान्छ अझै-भूतपूर्व प्रेम

१.एक चिठ्ठीमाथिए हजार भावनाअधूरो माया २.उनको हाँसोबिर्सन खोजे पनिसासैमा बल्झिदै ३.छोएकी थिईमनको गहिराइमासुगन्ध जस्तै ४.नयनको बाटोबिनाशब्द प्रेम छअन्तरमन झिलिलि ५.सम्झनाको हातपकडेर लान्छ अझैभूतपूर्व प्रेम रोशन अधिकारी

– आखा गाजलु -झिम्काउदिन पनि – जानेकी छैन

– धर्मराज लुइटेल 1)मौन छ सत्यझुटोको राज राजम भए हत्ते 2 )पाहुना प्रभुसस्कार नभुलिनैसत्कार गर्नु 3)सपना सबैखरानी हुदै छ्नडढेलो लागो 4)आखा गाजलुझिम्काउदिन पनिजानेकी छैन 5)उपकारी छगुन्डा जस्तो देखिन्छझप्प दार्ही छ

घर बनाउछ-सपना भोलिको साँच्दै-डेरामा बास

१स्मृतिको पानामाजीवनको कठघरा भित्रबुन्छ पीडा २अधूरो बाटोप्रतीक्षाको सन्देशपवित्र माया ३पल पलमाबनिदिन्छ जीवनकोनयाँ परीक्षा 4मृत्यु जीवनबिछोड र मेलकोसत्य यात्रा५घर बनाउछसपना भोलिको साँच्दैडेरामा बास

Back To Top