मेरो भगवान् आफैलाई खोज्दैछु

-अनिश तिवारी प्यारा भगवान्आर्यघाटको आगोअनि धुवाको मुस्लोबिचमृत्यु र शोकको चीत्कारअनि थामिनसक्नु मलामीपशुपतिको चरणमाम साक्षीपूर्वक हेरिरहेअनि उसको आगमन भयोएउटी डाकिनीजोसँग भेट्दाआफैसँग भेट्दै गएअनि छुट्दाआफैसँग छुट्दै गएसागरछेउ अलपत्र डुंगाजस्तैलत्रिरहेको एउटा कल्पनाजस्तैठ्याक्कै यस्तैथिइ उउसका तिखा चंञ्चल आँखाअनि अस्थिर लरबरे बोलीएउटा अनौठो जीवयद्यपिबोक्सिझै उताउति घुमिरहेका आँखाअनि अस्थिर बैचैन अस्तव्यस्त कायाभन्नुपर्दा उ मान्छे कमएलियन ज्यादा लाग्छेतरपनिबारम्बार लागिरहन्छउसको विक्षिप्त आँखाचटपटे बोली […]

सायद मैले बुझ्न सकिन

– रोशन आधिकारी समय खराब हो कि मेरो बानीसाच्चै नै सायद मैले बुझ्न सकिन।कतै म आफै भागे मनको साथी बनाउनकि भगाए सायद मैले बुझ्न सकिन। पाइलैपिच्छे सम्झन्छु अनि बुझाउन खोज्छुतर म बुझ्दिन कि तिमी बुझ्दैनौसायद तिमी अन्त अन्तै व्यस्त जस्तोकि त्यो तिम्रो स्वभाव नै होसायद मैले बुझ्न सकिन। म देख्छु बनावटी संसार सोच्छु देखावटी समय,सायद […]

“सानी पुतली”

— दिपेन्द्र थामी हेर उडी आए हरुर… पुतलीफर्लाक फर्लुक अति चञ्चली !घरी यता जान्छ घरी उतारूप चिटिक्क परेकी छ सदा!! आइबसे थचक्क हेर डालीमा !फुल झै भई डालीको मुलमा !!सानी पुतली फुल रस चुस्की लिदै!आहा रूपै छ फरक उसको भिन्दै!! जात वर्ण फरक छ उसकोरूप रंग छ फरक फरक !सानी छ उ हेर पुतली बेग्लै […]

गर्नुछ कर्म बुझेर एक अर्काको मर्म

-इनिता खड्का सबै सबैको आ-आफ्नै कथा साथ साथ छनदुखका छायाँ, चाहनाका रङ्गहरू हात हात छनलुकेर छातीभित्र चलि रहेछन हरेक सपनाकतै छोपिदै छन त कतै खुलम्खुला खुलिरा छन कसैको पनि गर्नु छौन अपमानजब आफु आफैमा पुर्ण छैन मानसक्दिन तौलिन म अरूको मायाधनसम्पत्ति र स्वार्थका राखि दाया बाया बन्नु कतै केहि उज्यालो ज्योतीजहाँ जोडिन्छन् साँचो मोतीसत्कर्मका सिढी […]

‘कामको मान श्रमको सम्मान ‘ श्रमिक दिवसमा समर्पित-

-रोशन अधिकारी कर्म अर्थात काम जस्ले मान्छेलाई जिउन सिकाउछ । बाच्न सिकाउछ । काम नगरी हाम्रो जीवनको कल्पना नै गर्न सकिदैन । काम बेगर खान लाउन बस्न हामिले सकिदै ! अनि हामिले गर्ने काम नै हाम्रो परिचय पनि हो । मान्छे नामले नभै कामले चिनिन्छ । त्यसैले त भनिन्छ जो मान्छेको काम नै उसको नाम […]

आमाको माया

मृत्युका चित्कार पर्खेर बाँचिरहेको मआमाको न्यानो कोखमा आश्रय लिदैरुवाइ पछिको आमाको पहिलो हासो भर्दैयो धर्तिमा पहिलो सास फेर्दै आएको म । अन्जान यात्राहरूमा लड्दै उठ्दैकही हात समाउँदै, कही कतै दिदैआमाको ममताका पलहरू बोकीसपना बुन्दै हिडिरहेको म । आज सम्झिन चाहन्छु मेरि आमालाइआफ्नो भोक तिर्खाहरु बिर्सेरमेरो लागि साचेर राखिदिने आमाआफ्ना पिडा आँसु लुकाएरमेरो निम्ति हाँसी दिने […]

एक प्रश्न तिमीलाई

— निमा शेर्पा एउटै कुरा सोध्न मन छ तिमीलाईजब तिमी नजिक आउँदै थियौके देख्यौ यस्तो उज्यालो मभित्रजसले मेरो प्रेममा पार्न बाध्य बनायो? कि त्यो केवल क्षणिक मोह थियो?एक सुन्दर भ्रम कि झुटनै झुट थियोजसलाई समयले आफै फिक्का बनायो? म त आज पनि उही छुत्यही निश्चल मुटु बोकेरन त तिमीलाई दोष दिन सक्छुन आफ्नो चित्त बुझाउन […]

हो म प्रेममा छु आफैसँग

–खियामा राइ एकटकले ऐनामा हेरिरहन्छु आँखा नथाकुन्जेलसम्मआफ्नै चित्रसँग कुरा गरिरहन्छु मन नअघाउन्जेलसम्मआफ्नै आँखाले आफैंलाई देखेर दङ्गहो म प्रेममा छु आफैसँग किन यति प्रिय लाग्छ मलाई यो पात्रसबै खुशी दिउ झै लाग्छआफूलाई मात्रआफैलाई देखेर हुन्छन् सबै तनाव भगँहमे म प्रेममा छु आफैसँग भनुन स्वार्थी, घमण्डी जे जति छ भन्न बाकीसबै सुम्पेको हो आफैलाई धितो राखीअब आफ्नै […]

”आमा”

– बाबुराम आचार्य सपनामा देख्ने घर झैँ,न्यानो काखको रहर झैँ,तपाईं बिना अधुरो लाग्छजीवन नै जस्तै पहर झैँ। तपाईं मुस्काउँदा फुल फुल्छ,नरुनु तपाईं… मन मेर जुरुक्क बल्छ।पसिना झैँ झर्छ आमा,हाम्रो अनुहारमा हाँसो पल्छ। दुःखमा पनि खुशी खोज्ने,भोकै बसेर पेट भरिदिने,स्वर्ग यही हो भन्ने लाग्छ,जब “आमा” भन्ने मनले सम्झिन्छ।

शिक्षक माथि मुद्दा हाले हुन्छ

—- खियामा दिनप्रतिदिन गर्दै परीक्षा सारे हुन्छ ।विद्यार्थीहरूको भविष्यलाई मारे हुन्छ ।यहाँ भन्दा अरु के गर्छौ ए बा तिमीहरूलेहुदै भएन भने शिक्षक माथि मुद्दा हाले हुन्छ । –साकेला खोटाङ

Back To Top