जीवन आफनो कला रहेछ
के सब्जी बनाउछौ तिमी, मीठो नमिठो त मसला रहेछचाहाने राम्रो, जिन्दगी राम्रो नराम्रो आफ्नै फैसला रहेछ यात्रा रोजाइ जिन्दगी भोगाइ जीवन आफनो कला रहेछबुज्दैन माछे जिबान भन्छ त्याहा भाग्यको सृङ्खल रहेछ म जे जस्तो छ जस्तो बुज्छु तेस्तै देखाइ रहेछु लेखाइ रहेछुएना ता मेरो वास्तबिक यथार्थता माथिको हवला रहेछ हिजो जे रोपो आज त्यही फलो […]


