Category: Uncategorized

तिम्रो छेउमा बसि, म तिर तान्न मन छ,बाहिर जे भए नि, मित्रीकुरा जान्न मन छ।

तिम्रो छेउमा बसि, म तिर तान्न मन छ,बाहिर जे भए नि, मित्रीकुरा जान्न मन छ। हजुर हजुर बचनले कि मनले बोलेको हो?त्यो मनको संकेत के , बुझेर मान्न मन छ। मेरो नजिक आउझै किन फेरी टाढा हुन्छौ?एक चुप्पी मौनता,गहिरो अर्थ जान्न मन छ। एक दिलाइ आफ्नो मनको केही कुरा गर ननजिक राखी, भोलिको साक्षि मान्न […]

नाना निउँ युद्ध बीउ, बारूद दादागिरी

खाना मागे गोलाबारी, मायाँ मागे मुक्का,मान्छे मार्ने लतै बन्यो,, धुँवा नशा हुक्का ।नाना निउँ युद्ध बीउ, बारूद दादागिरी,सेवा नै धर्म मन्त्रजप, लाग्छ उखान तुक्का । फेसबुक कबिदोलखा

लाग्यो मेरो नजरको निसाना तिमीमा के हुन्छआखिर भय म तिम्रो दिवा..

लाग्यो मेरो नजरको निसाना तिमीमा के हुन्छआखिर भय म तिम्रो दिवाना तिमी मा के हुन्छ तिम्लाइ कस्तो छ त्यो म जान्दिन थाहाछैनबोलाउछु fb मा बार बार तिमी मा के हुन्छ खोजेझै बोल्दै नै खासै बल्ल बल्ल रिप्लाइ आउछम हराउछु ति तिम्रा कल्पनामा तिमी मा के हुन्छ काछ गन्तब्य काछ सिमाना बताइदेउ हाम्रो यात्रा कोम पच्छ्याउछु […]

किराँत चेतनामा धर्मगुरु फाल्गुनन्द र भाषा दिवस

पूर्वी नेपालका पर्वत, वन र खोल्साहरूले कहिल्यै नथाक्ने गर्जनमा गुञ्जिने एउटा ऐतिहासिक सभ्यता किराँत सभ्यता हो।न त यो केवल एउटा जातीय चिनारी हो, न त मात्र भूगोलसँग बाँधिएको जीवनशैली यो त युगौँ पुरानो जीवनदर्शन हो, जसले प्रकृति, धर्म, अनुशासन र सामाजिक समरसताको गहिरो सन्देश दिन्छ। यर्जुवेददेखि महाभारतसम्म किराँतको उपस्थितिले यो सभ्यताको आदिकालीन मौलिकता प्रमाणित गरेको […]

सायद मैले बुझ्न सकिन

– रोशन आधिकारी समय खराब हो कि मेरो बानीसाच्चै नै सायद मैले बुझ्न सकिन।कतै म आफै भागे मनको साथी बनाउनकि भगाए सायद मैले बुझ्न सकिन। पाइलैपिच्छे सम्झन्छु अनि बुझाउन खोज्छुतर म बुझ्दिन कि तिमी बुझ्दैनौसायद तिमी अन्त अन्तै व्यस्त जस्तोकि त्यो तिम्रो स्वभाव नै होसायद मैले बुझ्न सकिन। म देख्छु बनावटी संसार सोच्छु देखावटी समय,सायद […]

आमाको माया

मृत्युका चित्कार पर्खेर बाँचिरहेको मआमाको न्यानो कोखमा आश्रय लिदैरुवाइ पछिको आमाको पहिलो हासो भर्दैयो धर्तिमा पहिलो सास फेर्दै आएको म । अन्जान यात्राहरूमा लड्दै उठ्दैकही हात समाउँदै, कही कतै दिदैआमाको ममताका पलहरू बोकीसपना बुन्दै हिडिरहेको म । आज सम्झिन चाहन्छु मेरि आमालाइआफ्नो भोक तिर्खाहरु बिर्सेरमेरो लागि साचेर राखिदिने आमाआफ्ना पिडा आँसु लुकाएरमेरो निम्ति हाँसी दिने […]

हो म प्रेममा छु आफैसँग

–खियामा राइ एकटकले ऐनामा हेरिरहन्छु आँखा नथाकुन्जेलसम्मआफ्नै चित्रसँग कुरा गरिरहन्छु मन नअघाउन्जेलसम्मआफ्नै आँखाले आफैंलाई देखेर दङ्गहो म प्रेममा छु आफैसँग किन यति प्रिय लाग्छ मलाई यो पात्रसबै खुशी दिउ झै लाग्छआफूलाई मात्रआफैलाई देखेर हुन्छन् सबै तनाव भगँहमे म प्रेममा छु आफैसँग भनुन स्वार्थी, घमण्डी जे जति छ भन्न बाकीसबै सुम्पेको हो आफैलाई धितो राखीअब आफ्नै […]

”आमा”

– बाबुराम आचार्य सपनामा देख्ने घर झैँ,न्यानो काखको रहर झैँ,तपाईं बिना अधुरो लाग्छजीवन नै जस्तै पहर झैँ। तपाईं मुस्काउँदा फुल फुल्छ,नरुनु तपाईं… मन मेर जुरुक्क बल्छ।पसिना झैँ झर्छ आमा,हाम्रो अनुहारमा हाँसो पल्छ। दुःखमा पनि खुशी खोज्ने,भोकै बसेर पेट भरिदिने,स्वर्ग यही हो भन्ने लाग्छ,जब “आमा” भन्ने मनले सम्झिन्छ।

‘रामकुमारी झाँक्रीजीमा समर्पित’ रमिता (रामकुमारी झाँक्रीजीमा समर्पित) सुन रामकुमारी दिदी,हामी गीत गाउँछौँतिमीले पनि गाएकी थियौ,हामी नाच्छौँतिमीले पनि नाचेकी थियौ,हामी त टिकटक बनाउँछौँतिमीले टेप लगाएर नाटकै खेलेकी थियौ! अब सोध्न मन लाग्छहामीले देखाएको “रमिता” रमाइलो हो?तिमीले देखाएको “रमिता” भने क्रान्ति हो? हे दिदी, सम्झ त२०६० सालको त्यो सडक, त्यो ढुंगा, त्यो रेलिङ,राज्यका तगाराहरू तोडेरतिमीले चिच्याएकी थियौ, […]

फुल रोपि मायाको प्रिय संग संगै गोडौला

– सरोज फुयाल फुल रोपि मायाको प्रिय संग संगै गोडौलाछोड्नै परे यो जोवन प्रिय संग संगै छोडौला कुराकाट्लान् सारा दुनियाँ तिम्रो मेरो मायाकोदुःखे मुटु चर्के मन हाम्रो माया प्रेम हामि भोगौला झिलिमिलि छुट्टै संसार दुवै मिलि बनाउलाटुटे मुटु छुटे माया नुनेसोझो पिरति रोजौला हरियाली बहार टिपी रंग मञ्च सजाउलाधड्के मुटु चर्के छात्ति लौन माया मा […]

Back To Top