मुक्तक May 10, 2025May 10, 2025admin साथले इतिहासमा नाम लेखियोस । – रोशन अधिकरी जो साथी बनो जसको मन सफा देखियोस ।दुख पर्दा पनि साथ दिने भरोसा भेटियोस ।सारो गारो बेला हात थाम्ने बानी होस् उसमा,साथिको साथले इतिहासमा नाम लेखियोस । admin Website https://poemreader.com