Category: कबिता

फुल रोपि मायाको प्रिय संग संगै गोडौला

– सरोज फुयाल फुल रोपि मायाको प्रिय संग संगै गोडौलाछोड्नै परे यो जोवन प्रिय संग संगै छोडौला कुराकाट्लान् सारा दुनियाँ तिम्रो मेरो मायाकोदुःखे मुटु चर्के मन हाम्रो माया प्रेम हामि भोगौला झिलिमिलि छुट्टै संसार दुवै मिलि बनाउलाटुटे मुटु छुटे माया नुनेसोझो पिरति रोजौला हरियाली बहार टिपी रंग मञ्च सजाउलाधड्के मुटु चर्के छात्ति लौन माया मा […]

तिम्रो बाटो सम्झिन्न भन्छु

भो तिम्रो सपना देख्दिन भन्छुतर सम्झनामा आउँछौ किन? रातभरि मेरो निद्रा हराउँछ यहाँसपना भनी छलेर आउँछौ किन? मौनताको कथा लेख्न खोज्छुतर नाम तिम्रै पोखिन्छ किन? भुल्न खोज्दा झन् नजिक हुन्छौपर जाउँ भन्छु, फर्किन्छौ किन? आँसु पुछेर अघि बढ्न चाहन्छुतर दिलमै बस्छौ फेरि किन? भो तिम्रो बाटो सम्झिन्न भन्छुतर मुटु भित्र बाँचिरहन्छौ किन?

स्वार्थी दुनिया

दुनिया स्वार्थी छ मेरो अन्तिम सास, आमाको काखमा परोस्, मेरो विचार र सिदान्तको पछुतो, अन्तिममा तिम्रो घाटमा परोस् ।। प्रगति त केही छैन मेरो सानो, सफलतामै जलेका छौ तिमीहरू, मेरो सफलतामा जल्ने तिमीलाई, साँच्चै मेरो एकदिन अभावमा परोस् ।। मलाई सधैं एक्लै देखेर मेरो सपनाको, हत्या गर्ने तिमी पनि साँच्चै, तिम्रो अन्तिम अवस्था ती मलामीहरू, […]

आदत

हरेक पटक फूल देख्दाआफ्नै नियति बिर्सन्छु,जिन्दगी सम्झन्छु। बाटाेमात्रै देखेँभनेपाईला बिर्सन्छु,यात्रा सम्झन्छु। चराहरू देखेँभनेउचाई बिर्सन्छु, उडान सम्झन्छु। सुस्तरी बतासले छाेईगएदुख बिर्सन्छु ,सपनाहरू सम्झन्छु। निलाे आकाश देख्छुआफ्नै आयतन बिर्सन्छु,चाहानाकाे फैलावट सम्झन्छु। जबसबथाेक एकैचोटि देख्छु, सबै बिर्सन्छुतिमिलाई सम्झन्छु। -Subhachandra rai

धुम्रपान

धुम्रपान हाम्रो बनावटि आराम जाड रक्सी हाम्रो बनावटि रमाइलो चाउचाउ बिस्कुट जंक फूड कृतिम खाना हिरो हिरोइनहरु हाम्रा देखावटि रोल मोडेल एक आपसको कृडा हाम्रा ति नतमस्त आनन्द सुख हाम्रा यि सामाजिक सञ्जाल कृत्रिम संचार जस्ले सस्तो डोपामाइनको काम गरि रहेछ्न हरेक बाहाना ले मान्छेमा लत लागिरहेको छ । हामि ले त्याग्नु पर्ने छोड्नु पर्ने […]

सम्झना आमाको

आमाको कोख चिर्दै धर्ति आउने मै हो । आमाले ज्ञान दिदै अर्ति सुनाउने मै हो । लुवाइ खुवाइ अरु भन्दा चटक्क राम्रो म आमाले गल्ति लुकाइ बर्खि ओढाउने मै हो । म बिरामि हुदा रुदै वरिपरि गुहार माग्दा नकराउ आमा म मर्छु भन्दै चर्बि चडाउने मै हो । मेरि आमा हर बिहानीको उज्यालो किरण आमा […]

आवश्यकता परेपछि भाँडो

याहा आवश्यकता परेपछि भाँडो बनिदो रहेछ । स्वार्थ पुगेपछि नचाहिने ठाँडो बनिदो रहेछ ।। आफु गतिलो असल बन्छु भनो दूनियाँमा जस्तो गेरेनि आफुलाइ पर्दा घाँडो बनिदो रहेछ । राम्रो सती साबित्री देखाउनु रछ सबैलाइ मुटुको घाँउमा मलम माग्दा काडो बनिदो रहेछ । -Roshan Adhikari

कसरी जान्दिन

आकासको सुन्दर सितल जुन मन पर्छ कारण कसरी जान्दिनधर्तिको सुन चादि हिरामोती महगो किन कसरी म जान्दिन सरस्वतीको बोलिमा शुद्धता राम्रो मिठो भन्ने सुन्छु कसरि म जान्दिनकृष्णजिको चतुराइ ब्याबहार बारे सुन्छु औलाले विश्व घुमाय कसरी म जान्दिन आफ्नै भबिस्यको बाणी केहो खोजिरहेछु अफैले आफ्नो बारे म जान्दिनसिदा बाउको सिदा छोरो त्यो गरिबि मोरो भन्छ्न रे […]

तिमी प्रेम गर या नगर

तिमी प्रेम गर या नगर,तिमी मेरो भर, पर या नपरम त भन्छु, मेरो लागि नमर त्यो पानिको प्यास सरि हौ,सुद्द मन राम्रो रुपकि परि हौ तिमीमेरो आखाले तिम्लाई चायोमेरो मन तिमीमा रमायोभन्दिन रमाउनु पर्छ भनेरतिम्रो आखा म मा लगाउनु पर्छ भनेरमेरो दुखमा अघि सर या नसरतिमी प्रेम गर या नगर,म त भन्छु, मेरो लागि नमर […]

आमा बाबा

बाबामामुको #सम्झना एक #कबित #रोशन_अधिकारी आमा तिम्रो याद आइ रहन्छ ।बाबा तिम्रो सम्झना छाइरहन्छ ।हर दु:खमा आमा तिम्लाइ बोलाइ रहन्छु ।हर यात्रामा बाबा तिम्लाइ बोलाइ रहन्छु । आमा तिमी बोट रै छैबाबा तिमी फुल भै छैहर काममा सफलता दिलाउनेतिमीहरु हाम्रो पुल रैछौआमा आमा बाबा बाबा मेरा बाबा आमाआमा तिम्रो याद आइ रहन्छ ।बाबा तिम्रो सम्झना […]

Back To Top