Category: कबिता

मन उडो हरर

पानी परो दरर मन उडो हररकान्छी सरर बुट्ते जामा तरररुझायो पानीले उडायो जवानिलेपसिना धरर बैसालु रहर | ताल फुटेझै मादाल जुटेझैहात गोडाफुकेझै मौसन छुटेझैमन फुरुङ्ग जिउ सुरुङ्ग एक्लै लुरुङ्गबाटोमा हरर जाँदै जाँदै सरर | बादल सङ्ग लड्दै पक्रा पक्री गर्दैहासो खुसी भर्दै अघि आघी सर्दैआकास गड्याङ्ग बिजुली झस्याङ्गकान्छी भै थरर बन्दगरि नजर |

साथी म त पागल

होम सोची दिन्छु आफ्नै किसिमले बाटोहरु खोजी दिन्छुअस्तितो जुन कुराको जान्दिन अनौठो म मान्दिनम खोज्छु म रोज्छु म सोच्छु म भोग्छु म आफैले आफुलाइ गोद्छुत्यसैले साथी म त पागल | म एता उता केहो कसोहो जान्दिनअरुले भनेको अरुले सुनाको केके हो म मान्दिनम धरती छुन्छु आकास छुन्छु प्रकाश हेर्दै हावा छुन्छुम आफ्नै धुन सुन्छु म […]

म आज आफ्नै बारे सोचि रहेछु

म आज आफ्नै बारे सोचि रहेछुमेरो भबिस्यको बारे खोजि रहेछुआज याहा भोलि काहा काहाअन्योलको जिन्दगी भोगि रहेछुसपना अनेकौ चाहान आनेकौसदै सदै सफलता रोजि रहेछुबिश्वास कर्ममा चलेको जिन्दगीमादुश्कर्म बाट चाइ जोगि रहेछु |

Back To Top