याहा आवश्यकता परेपछि भाँडो बनिदो रहेछ ।
स्वार्थ पुगेपछि नचाहिने ठाँडो बनिदो रहेछ ।।
आफु गतिलो असल बन्छु भनो दूनियाँमा
जस्तो गेरेनि आफुलाइ पर्दा घाँडो बनिदो रहेछ ।
राम्रो सती साबित्री देखाउनु रछ सबैलाइ
मुटुको घाँउमा मलम माग्दा काडो बनिदो रहेछ ।
-Roshan Adhikari