
आकासको सुन्दर सितल जुन मन पर्छ कारण कसरी जान्दिन
धर्तिको सुन चादि हिरामोती महगो किन कसरी म जान्दिन
सरस्वतीको बोलिमा शुद्धता राम्रो मिठो भन्ने सुन्छु कसरि म जान्दिन
कृष्णजिको चतुराइ ब्याबहार बारे सुन्छु औलाले विश्व घुमाय कसरी म जान्दिन
आफ्नै भबिस्यको बाणी केहो खोजिरहेछु अफैले आफ्नो बारे म जान्दिन
सिदा बाउको सिदा छोरो त्यो गरिबि मोरो भन्छ्न रे तर म आफै केही जन्दिन