आमा बाबा

बाबामामुको #सम्झना एक #कबित #रोशन_अधिकारी

आमा तिम्रो याद आइ रहन्छ ।
बाबा तिम्रो सम्झना छाइरहन्छ ।
हर दु:खमा आमा तिम्लाइ बोलाइ रहन्छु ।
हर यात्रामा बाबा तिम्लाइ बोलाइ रहन्छु ।

                                    बाबाले के गरे- थाहाछैन 
                                    आमाले केगरिन - नौ नौ महिनाको रिन तिर्न पाछैन 
                                          बाबा -  कर्तब्य पूरा भर्ने
                                    आमा- स्याहार सुसार माया ममता छर्ने
                                     बाबा -  सत्मार्गको दृस्ठिकोण भर्ने
                                     आमा - पहिलो शिक्ष पहिले ग्यान छर्ने

आमा तिमी बोट रै छै
बाबा तिमी फुल भै छै
हर काममा सफलता दिलाउने
तिमीहरु हाम्रो पुल रैछौ
आमा आमा बाबा बाबा मेरा बाबा आमा
आमा तिम्रो याद आइ रहन्छ ।
बाबा तिम्रो सम्झना छाइरहन्छ ।
हर दु:खमा आमा तिम्लाइ बोलाइ रहन्छु ।
हर यात्रामा बाबा तिम्लाइ बोलाइ रहन्छु ।

                                              बाबा - सगरमाथा झै उच्च सिर 
                                              आमा - दुख पिडा भय जरि सबै पिर 
                                              बाबा - राम झै अडिक अनि धिर
                                               आमा - सिता झै तिम्रो तग्िर 

आमा तिम्रो दु:खमा पनि कुल रै छौ
बाबा तिमी गलतमा सचाइ देने मुल रै छौ
अफ्ट्यारो पानीमा डुबेको बेला तन्ने
तिमिहरु हाम्रो झुल रै छौ
आमा तिम्रो याद आइ रहन्छ ।
बाबा तिम्रो सम्झना छाइरहन्छ ।
हर दु:खमा आमा तिम्लाइ बोलाइ रहन्छु ।
हर यात्रामा बाबा तिम्लाइ बोलाइ रहन्छु ।

Leave a Reply

Back To Top