Category: रचना

“तीन मुक्तक, तीन अनुभूति”- धर्मराज लुइटेल

मुक्तक -१म किन म बनिन खै थाहा थाहा भएनजती संघर्ष गरेनी जिन्दगी आहा भएन सर साथिले उन्नति गरे गरून् सुभकामनाजस्ले जेजे गरेनि मलाई कहिलै डाहा भएनमुक्तक -२मैले मलाई चिनेको दिन अचम्मै हुन्छकाटिले सलाई चिनेको दिन अचम्मै हुन्छ सेवा गर्नु धर्म गर्नु दिन दुखीलाई दया गर्नुतिमिले भलाई चिनेको दिन अचम्मै हुन्छमुक्तक -३मलाई सुरा मन पर्न छोडेपछी […]

‘मन’ – नखाउ कसैको भागलाई तानी तानी। बेलेमा होस पुर्याए, मरेर छैन लानी..

जो हिड्छ अज्ञानतामा अज्ञानी भईं।सो गिर्छ ज्ञानमा जानाजानी उही।।भावनारूपी विचारको परिधि मै रही।भूल गर्छ आफ्नो पन, कोहीं कतै कहिँ ।। ऊत्पन्न हुन्छ जब मन भित्रको द्वन्द्व।आखा भएर पनि हुन्छ तब अन्ध ।Iथुनिन्छ जब कोही कारागारमा बन्द।फैलाउने गर्छ तव अपुष्पीय गन्ध।। बेलैमा नहटाय नकरात्मक बानी।भोग्नुपर्छ अकाल्पनिक अविश्मणीय हानी।।नखाउ कसैको भागलाई तानी तानी।बेलेमा होस पुर्याए, मरेर छैन […]

‘मनुवा´- उचाइ आफ्नो बढाउ, घटाउछौ अर्काको किन?..

माथी चढ्दै गरेकालाईसिढीबाट सर्लक्क झार्न सक्छेउदेख्नेले त भन्छ उक्लिन जानेनन तिमी चढ्छेउन त चढ्न दिन्छेउन माथि जान सक्छेउन त तल धैर्य गर्नतर पनिवाह ! तिम्रो दुस्साहस ! सग्लो हिड्दा हिड्दै गरेकालाईपछारिदिन्छेउदेख्नेले भन्छ हिड्न जानेनअनि त लडोतर तिम्रो करामत अाहा!न तिमी अघि बढ्छेउ,न त पछाडि रहन सक्छेउतर पनिकस्तो जान्दछौछिर्के थाहै नपाई हानिदिन्छेउआहा ! तिम्रो दुस्साहस ! […]

तिमीलाई म भुल्न सक्दिन

तिमी मनपर्ने त्यो फूल हौ,जसलाई म कहिल्यै चुड्न चाहन्न,तिमी देखेको त्यो सपना हौ,जसलाई म कहिल्यै भुल्न चाहन्न। तिमी पारिजातको सुवासित फूल हौ,जहाँ पुग्न अध्यारोमा पनि पर्खिरहन्छु,तिमी त्यो काँचो कागजको प्रेमपत्र हौ,जसलाई म कहिल्यै गुमाउन सक्दिन। अक्षरहरू एकदिन मेटिन सक्छन्,तर त्यो पत्र भित्रको माया मेटिन्न,मेरो अध्यारो यात्रामा उज्यालो बनीतिमी आयौ, मेरो सपनामा बगिन तिमीमा नै मैले […]

नयाँ तीज गीत ‘छम छामी नाचे जे होला’ सार्वजनिक

तीजको अवसरमा नयाँ लोक लयमा आधारित तीज गीत ‘छम छामी नाचे जे होला’ सार्वजनिक गरिएको छ। उक्त गीतले परम्परागत तीज संस्कृति र आधुनिक संगीत को प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने कोसिस गरियको छ। गीतमा लोकप्रिय गायिका सुनिता कटुवालको सुमधुर स्वर सुन्न पाइन्छ भने बिष्णु भट्टले शब्द र संगीत सिर्जना गरेका हो भने गीतलाई देबेश राईले आकर्षक […]

जता पनि गठजोर, हल छैन भन्छ कसले

देशैभरि नदीनाला, जल छैन भन्छ कसले,जता पनि गठजोर, हल छैन भन्छ कसले अपशब्द उछितोमा, सानो स्वर छ र कसकोदसगजा भत्काउने, खल छैन भन्छ कसले जादुगरै हूँ म भन्थ्यो, कल्पनाको सिङ्गापुरे,वनदेखि सदनसम्म, छल छैन भन्छ कसले खनिखोस्री फाइलहरू, मौलाउँदो भ्रष्टाचार,दरवारहरू शौचालय, मल छैन भन्छ कसले विचार ती छलमय, ¿¿¿¿ व्यवहार छलमयतोडफोड आतङ्कमा, वल छैन भन्छ कसले […]

‘मेरो सृजना’ बोल्को गित सार्वजनिक – अनीश..

युवा गायक अनीश नुमीहाङ राईले आफ्नै शब्द मा नयाँ गीत ‘मेरो सृजना’ सार्वजनिक गरेका छन्। सृजनात्मक भावनालाई व्यक्त गर्ने उक्त गीतलाई सागर संसार राईले संगीत संयोजन तथा मिक्सिङ/मास्टरिङ गरेका हुन्। ‘महोल’ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा कलाकार मनिष नुमीहाङ राई र प्रीतिका शर्मा फिचर छन्। भिडियोमा जीवनका विभिन्न भावनात्मक पलहरूलाई दृश्यात्मक रुपमा प्रस्तुत गरिएको […]

-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “का ४ मुक्तक

मुक्तक -१धर्मकै युद्धमा विश्व, कर्मको युद्ध कहाँ छ र?लाठीमुङ्री ऐयाआथो, चर्मको युद्ध कहाँ छ र ?मान्छे मात्र मान्छे नै हो, धर्मलेपन किन ईश ,ड्रोन गोला बम थाकेको, शर्मकोयुद्द कहाँ छर? मुक्तक-२धर्म नै मारकाट अफिम नबनोस्,भाव हत्यारा बमोजिम नबनोस् ।यस्तै बोध धर्मको कल्पवृक्षबाट,भेट हकिल्यै अन्तिम नबनोस् । मुक्तक-३पहिले पाखुरी समाउँदै, उही मान्छे चिनो भोसिङ्गो शिला फोरी […]

“मुर्ती पुजिन्छ”- राम्रो धर्म सस्कार जोगाउनु होस स्कार र सस्कृती..

मन्दिर जहा मुर्ती पुजिन्छभाकल वकल गरि पशु रेटिन्छ।देबि देबता खुशी भयो भन्छ्नअधर्मित पाप बाट चोखिय भन्छ्न।। के हुन्थ्यो र बलि दिएर मुक्तप्राण लिएर लिएर के बन्ला र भक्त।के होला र खुशी पुजा गरि त्यहाबुझेनौ चित्कार निर्दोष पशु त्यो रुया ।। राम्रो धर्म सस्कार जोगाउनु होसस्कार र सस्कृती बचाउनु हो ।तर तिमी कहिल्यै प्राण नलिनुधर्मको भ्रममा […]

तिम्रो छेउमा बसि, म तिर तान्न मन छ,बाहिर जे भए नि, मित्रीकुरा जान्न मन छ।

तिम्रो छेउमा बसि, म तिर तान्न मन छ,बाहिर जे भए नि, मित्रीकुरा जान्न मन छ। हजुर हजुर बचनले कि मनले बोलेको हो?त्यो मनको संकेत के , बुझेर मान्न मन छ। मेरो नजिक आउझै किन फेरी टाढा हुन्छौ?एक चुप्पी मौनता,गहिरो अर्थ जान्न मन छ। एक दिलाइ आफ्नो मनको केही कुरा गर ननजिक राखी, भोलिको साक्षि मान्न […]

Back To Top