हर शब्दमा तिमी थियौ, म मौन भएर बोलेफूलजस्तै कोमल यादहरू आज मैले खोले हावा पनि सम्झिएझै चल्दै छ बिस्तारै बिस्तारैसम्झना भरियको एकान्त, पल तिमीमा घोले भेट भयो बोल्चाल रयो नजिक नजिक तानियमुटुमा तिमीलाई नै साँचेर तिम्रै समिप म ढले सुगन्ध तिम्रो त्यो मायाको वासनामा डुब्दै डुब्दैमनको कुना बाट बिस्तार माया दियो दिदै बले म बसिरहेँ […]
पूर्वेली ठिटो’ सार्वजनिक…
सुनिल निर्दोषी पर्घरीको शब्द र इन्द्र सुशील चोङबाङको संगीतमा सजिएको नयाँ लोक शैलीको गीत ‘पूर्वेली ठिटो’ सार्वजनिक भएको छ। इन्द्र सुशील र मोनिका राईको सुमधुर स्वरमा सजिएको यो गीतले पूर्वी पहाडका युवाको मनोभाव र प्रेमभावलाई प्रभावशाली ढंगले चित्रण गरेको छ। गीतको एरेञ्ज मनोज सङ्सोन राईले गरेका छन् भने, अडियो/भिडियो सम्पादन सिमिक्लुङ दर्पणको ब्यानरमा गरिएको हो। […]
पलुवा स्टार’को नयाँ गीत सार्वजनिक
लोकप्रिय स्वरका धनी रोशन राई ‘पलुवा स्टार’को सुमधुर स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। गीतका शब्द तथा संगीत देवराज खत्रीको रहेको छ भने सङ्गीत संयोजन कृष्ण भक्त राईले गरेका छन्। गीतमा मनोज साङसोन राईको थप सहयोग रहेको छ। रेकर्डिङ र सम्पादन कार्य मनोज साङसोन राई र सुरेश पायल राईले गरेका हुन्। मिक्सिङ तथा मास्टरिङ कार्यमा […]
असार बिसेस – सुसेली
असारको उत्सव र कृषकको गौरव असार १५ को शुभकामना …
1 कृषकको गौरवदहीच्युरा खाँदै खेतमा छ्यापिन्छ हिलोगाउँभरि हतारो मिहिनेत ज्यान थङ्थिलो मानो रोपेर मुरी फलाउने सुनौलो मौसम श्रमशक्ति किसान खानाको आधार सिलो २ संघर्षहिलोमा डुबेर गोरु पछ्याउँने ती सिपालुबिउ छर्दै खेतका गरामा रमाउने गितालु गीत गुञ्जाउदै पसिना बगाउदै आफ्नै माटोमाओल्लो घर पल्लो घर अर्म पर्ब सबै दयालु ३ वेदनामाटो बगायो पानीले, बारी भयो खाली,गरि खाने […]
तिमी छौ र… Azeet Sapkota को स्वर, शब्द मा…
संगीतप्रेमीहरूको मन छुने प्रेमील धुन लिएर आएका छन् बहुप्रतिवान कलाकार Azeet Sapkota। उहाँकै शब्द, संगीत र स्वरमा सजिएको “तिमी छौ र” गीत प्रेम, समर्पण र कोमल भावनाले भरिएको एक गित बिवाह भिडियो सहित गीतले प्रेममा डुबेका मनका भावहरूलाई सरल शब्द र मधुर लयमार्फत अत्यन्तै प्रभावशाली ढंगले प्रस्तुत गरेको छ। “तिमी छौ र यो मुटु मेरो […]
-“सत्यको चोट” मा – ४ मुक्तक
१, प्रगतिमा नाता जोडिने रहेछनदुर्गतिमा आफ्ना छोडिने रहेछन सब कुरा त पैसा रहेछ याहा हेर्नुबुझेर मान्छे ले बाटो मोडिने रहेछन २, गरेको गुण हैन, नगरेको बैगुन देखिन्छ ।आँखामा हेर, पीडाको बिस्कुन देखिन्छ। साँचो बोल्नेहरूलाई चुप लगाइन्छ यहाँ,झूट बोलेरै ठूलो यथार्थ परक जुन देखिन्छ । ३, नदेखिने दाग लाग्या छ प्रेममा !पिडाको भाग लाग्या छ प्रेममा […]
“सपना”- म कल्पना र सपनालेहानेर गोल हुन नसकेको भकुण्डो …
म एक्लाे छैनएकान्तमा छुम साइकाे हैनसङ्घर्षमा छुम निर्माेही हैनमायामा लिप्त छुदिनमा कल्पनासँगरातमा सपनासँगयिनै मेरा जीवन सारथी …. म यी दुबैसँग मज्जालेआलिङ्गन गर्छु चुम्छुराम रउस यिनैसँग चल्छुकल्पना धर्तिकाे छितिजभन्दा पनि परसम्मछिल्लिन्छिन् इतरिन्छिन्आरिस गर्छिन् धकेल्छिन्मुस्काउँछिन् ठस्कन्छिन्उनी र मेराे सम्बन्धकि उनीलाई थाहा छकि मलाई थाहा छगाेप्य मायालु …. सपना निद्राकी साथीझप्काे लाउन पाएके छैनआइहाल्छिन् बिच्छाैनामाहवाइ इन्धन तेलकचाैरामा बाेकेरकहिले […]
३५ वर्षपछि ‘धोका दियौ तिमीले’ voice उपविजेता रोशन राईको आवाजमा..
नेपाली सांगीतिक इतिहासमा गहिरोछाप छोड्न सफल बहुचर्चित गीत ‘धोका दियौ तिमीले’ झण्डै ३५ वर्षपछि पुन स्वरबद्ध गरिएको छ। नेपाली गीतसंगीतप्रेमीहरूले दशकौअघिदेखि मन पराउँदै आएको यस गीत केहि नया पन सहित अब … यस गीत का मूल गीतकार बुद्धबीर लामा, संगीतकार शान्तिराम राई, गायिका सुकमित गुरुङ र गायक सरोजकुमार श्रेष्ठको सशक्त योगदान रहँदै आएको थियो। ती […]
ईतिहास कोर्नेछन…
निर्लज्ज कानुन मिच्नेहरु शासक छनसुशासनको पाठ पाठ घोकाउ छनआगत विगतका नजिरकेस्रा केस्रा केलाउछननैतिकता, सुशासनका परिभाषा दिन्छननम्र मृदुल आवाजमा उच्च ठहरिन्छनरोक्छन, छेक्छन कानुन ठेली लेख्छनजनमतको अनादरमा फेरि यी लेख्छनब्युटिएका जन आशाउष्न उभारका जन आवाजहरुतिलाञ्जली दिलाउनुछ जनशक्तिहरुबूढो बाघ गर्जनमै,तर्साउनु थर्काउनु लडाउनु छनिभ्न लागेका मैनबत्तिको ज्योतीमाथाहा छ, बल पुर्वक बल्ने चाहनाहरुधिपधिपमै उज्यालिएका ज्योतिहरुखोतल खातलमा थोपा खोज्नेहरुनिर्लज्ज गणपूरक खेल […]