Category: रचना

नयाँ नृत्यमूलक गीत “DANCE EVERYBODY DANCE” तपाई हामि माझमा अब

नयाँ नृत्यमूलक गीत “DANCE EVERYBODY DANCE” तपाईं हामि माझमा अब । जोशिलो स्वर, छम्म छम्म नाच, रङ्गीन भिडियो अनि उत्कृष्ट प्रस्तुतिको साथ! गीतमा गायिका सिमरन परियार र गायक देव राज खत्रीको स्वर रहेको छ । गीतका शब्द विजय दिइयालीले लेखेका हुन् भने मनिष श्रेष्ठले संगीत दिएका छन्। गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ जीवन बडुले […]

जीवन बदल्नुछ रहर बदल्नु छ ।

जीवन बदल्नुछ रहर बदल्नु छ ।तिम्रो मन भित्रको पत्थर बदल्नु छ । धनीलाई मात्रा देख्ने तिमी मात्र हैन ।तिमीसँगै दुनियाँको नजर बदल्नु छ ।। खिल बनी बस्ने निस्ठुरिको यादसँगै ।दु:ख आँसु वेदनाको असर बदल्नु छ ।। सानो ठुलो छुट्याएर बिभेद गर्ने मनको ।बिचारसँगै थर अनी घर बदल्नु छ ।। दिपेन्द्र ‘अश्रुमाली’खोटाङ छोरम्बु

‘म’ – म कुँदिएको देव होइन

म कुँदिएको देव होइन, चुपचाप सहन सकिनत्यसैले, आँसु र खुसिको नियति लुकाउन सकिन म त्यस्तो फुल होइन,बाह्रैमास फुलिरहन सकिनशिर र पाउमा चढ्दाको भाग्य मैले छुट्टाउन सकिन म आकाशको जून होइन, त्यसैले प्रकाश छर्न सकिनदिन र रातको वैरभाव त्यसैले मैले मेटाउन सकिन म घडाको जल होइन, तिमीलाई सुशोभित गर्न सकिनमन र तनको तिर्खा त्यसैले मैले सुकाउन […]

“मौनता, पछुतो र सम्बन्ध” धर्मराज लुइटेलका ३ मुक्तक

मुक्तक १हरेक मौनता अहंकार हुँदैनसधै जिन्दगी अन्धकार हुदैन जिन्दगी एउटा अभिनय नै होर असहज बारम्बार हुदैन। मुक्तक २आफ्नै कारणले पीडा दिदा पछुतो लाग्छ ।मनको भ्रमलाइ चिन्न नसक्दा पछुतो लाग्छ। जो मान्छे घृणा गर्न पनि अयोग्य थियो रछउसैलाई मनमन्दिरमा राखि हिन्दा पछुतो लाग्छ। मुक्तक ३ढुंगालाई दोष किन लडिन्छ हिड्न नजान्दा पनि,स्वो विवेक पुग्दैन सधै बिगृन्छ भनेको […]

म मान्छे निकै सोझो मेरो उमेरले डाँडा काटो

म मान्छे निकै सोझोमेरो उमेरले डाँडा काट्योत्यही पनि खाली मेरो गोजोमेरो कर्म निकै खोटोलगाउन गाह्रो एउटा जाबो भोटोत्यो दिन सम्झिदा म त निकै रोको जिन्दगी एउटा बोझ हो।पैसा काहाँबाट कमाउनेसबै मान्छेको एउटा सोच हो।म मनको निकै धनी अनि मायाको निकै भोकोसबको पापको घैँटो भरिसक्यो कोही छैन यहाँ चोखो म देखिरहेको छु आँखा अगाडि मेरो सपना […]

बगाउँछ घरगोठ सारा, पानी बौलाएपछि

बगाउँछ घरगोठ सारा, पानी बौलाएपछि,उखुण्डा परिणाम छाल, ज्ञानी बौलाएपछि मियो आधारै दाईँहरू, लय गोरू घुम्दछन् ,स्वघेरा कहाँ घुम्छ जाँतो, मानी बौलाएपछि रमझम तिरै बसोबास, मनमौजी मान्छेहरू,चैतमा देख्छ हरियाली, नानी बौलाएपछि जहाँ घाउ उतै चोट,थपिन्छन् दुख्याहामा,भत्कोसै भत्कोस हुन्छ, हानी बौलाएपछि बुझेरै बझपचाउँछ मनुवा, असतका रमिता,उपदेशैले सुध्रन्छ कोर, बानी बौलाएपछि -फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “बैत्यश्वर-६, दोलखा

नकाटिएको केक

म पाँच वर्षको बबुरोजन्मदैको टुहुरोन काख न साथन लोरी न गाँसन ममताको अँगालोन भरको तातेतातेबाबाको दया अपूरोआमाको ममता अधुरोउुसकी त्यसकी सबका आमागाउँ छिमेक नातालाई सोधेंबाबालाइ सोधें आँसुझादैसबै भन्छन् भगवानको घरखै खै खै खै ? कहाँ छन्मेरी आमा ।! ! ! ! ! ! ! ! !रुख नदी बाटोलाई सोधेंसाल गाडेको माटोलाई सोधेंघाम पानी हावालाई सोधेंकराही […]

“साउन” – हरियाली बोकेर आयो साउन

हरियाली बोकेर आयो साउन,नारीहरू तम्सिए हरियो लाउन।चुरा, मेहेन्दी, पहेंलो पोतेलेरङ्गिए गन्तव्य सहरदेखि गाउँमा । झरी ल्यायो शीतल सन्देश,शिव पूजामा रमाए भक्त विशेष।कोही बोलबम, कोही पशुपति धाउँदै,भजन-आराधनाले आत्मा सन्तुलित बनाउँदै। सोमबारे ब्रतमा भलो बाटो समाउँदै ।“बोलबम!” भन्दै कोही केदारनाथ धाउँदै।रमाइलोमै भगवानको पूजा चलाउदै ।भोलिको सपनाको बाटो गुन्नुनाउदै । कही पाखण्ड, कही साँचो श्रद्धा,हाम्रो संस्कृति, हाम्रो साँचो […]

शब्दमा शस्त्र -पुन्य प्रसादका ५ मुक्तक

मुक्तक- १ धर्मकै युद्धमा विश्व, कर्मको युद्ध कहाँ छ र?लाठीमुङ्री ऐयाआथो, चर्मको युद्ध कहाँ छ र ? मान्छे मात्र मान्छे नै हो, धर्मलेपन किन ईश ,ड्रोन गोला बम थाकेको, शर्मको युद्द कहाँ छर? मुक्तक -२ धर्म नै मारकाट अफिम नबनोस्,भाव हत्यारा बमोजिम नबनोस्, यस्तै बोध धर्मको कल्पवृक्षबाट,भेट हकिल्यै अन्तिम नबनोस् । मुक्तक -३ सिएर बोका […]

आयो है तीजको लहर’ सार्वजनिक – अञ्जु गौतम र ज्योति खड्काको धमाकेदार प्रस्तुति

नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक भएको छ। हरि शिवाकोटीको शब्दमा तयार भएको यस गीतमा अञ्जु गौतमको स्वर सुन्न सकिन्छ। गीतलाई संगीत, मिक्सिङ र मास्टरिङ संगीतकर्मी कुन्दन राईले गरेका छन्। पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा अञ्जु गौतम र ज्योति खड्काको आकर्षक अभिनय देख्न सकिन्छ। गीतको कोरियोग्राफी अनमिका लामिछानेले गरेकी छन् । […]

Back To Top