जुन राम्रो जुन राम्रो तारा भन्दिन मतिमी राम्रो तिमी राम्रो दुनिया सारा भन्दिन ममाया गर्छु माया दिन्छु तिम्लाइतिमी चाइ छाडी जाउ माया मारा भन्दिन म उकलो जादा जाँदै बजारमा भेटेकोथाहा छ छैन तिमीलाई लेखेकोतिमी चाहान्छु तिमि चाहान्छु अरु मान्दिन ममाया गर्छु माया दिन्छु तिम्लाइतिमी चाइ छाडी जाउ माया मारा भन्दिन म सितलु वर पिपलको माया […]
तिमी माया गर्छु भन मै लेक ब्यासी गरौला
तिमि माया गर्छु भन म ज्यानै दिउलातिमी खुसी हुन्छु भन म बाचाले सिउलासुख दिन नसकौला म माया दिइरहनेछुतिम्रो निम्ती आइपर्ने दुखहरु सगै जिइरहन्छुतिमी माया गर्छु भन मै लेक ब्यासी गरौलातिमि हुन्छ भन मै पाउ परौला लगाइ छाड्नेछोइन माया है सातौ जनम तिम्रै भोराख मलाइ दिलमा साजाइ यो जीवन नै तिम्रो भोतिमी किनारमा छु भन मै […]
मन उडो हरर
पानी परो दरर मन उडो हररकान्छी सरर बुट्ते जामा तरररुझायो पानीले उडायो जवानिलेपसिना धरर बैसालु रहर | ताल फुटेझै मादाल जुटेझैहात गोडाफुकेझै मौसन छुटेझैमन फुरुङ्ग जिउ सुरुङ्ग एक्लै लुरुङ्गबाटोमा हरर जाँदै जाँदै सरर | बादल सङ्ग लड्दै पक्रा पक्री गर्दैहासो खुसी भर्दै अघि आघी सर्दैआकास गड्याङ्ग बिजुली झस्याङ्गकान्छी भै थरर बन्दगरि नजर |
साथी म त पागल
होम सोची दिन्छु आफ्नै किसिमले बाटोहरु खोजी दिन्छुअस्तितो जुन कुराको जान्दिन अनौठो म मान्दिनम खोज्छु म रोज्छु म सोच्छु म भोग्छु म आफैले आफुलाइ गोद्छुत्यसैले साथी म त पागल | म एता उता केहो कसोहो जान्दिनअरुले भनेको अरुले सुनाको केके हो म मान्दिनम धरती छुन्छु आकास छुन्छु प्रकाश हेर्दै हावा छुन्छुम आफ्नै धुन सुन्छु म […]