दुनिया स्वार्थी छ मेरो अन्तिम सास, आमाको काखमा परोस्, मेरो विचार र सिदान्तको पछुतो, अन्तिममा तिम्रो घाटमा परोस् ।। प्रगति त केही छैन मेरो सानो, सफलतामै जलेका छौ तिमीहरू, मेरो सफलतामा जल्ने तिमीलाई, साँच्चै मेरो एकदिन अभावमा परोस् ।। मलाई सधैं एक्लै देखेर मेरो सपनाको, हत्या गर्ने तिमी पनि साँच्चै, तिम्रो अन्तिम अवस्था ती मलामीहरू, […]
चारु
कोहीआई नयाँ नाटक गर्नै लागेछघरभित्रै महाभारत पर्नै लागेछ। भन्नलाई जे भने नि चाल पाइयोबसाइँ त अर्कैतिर सर्नै लागेछ । बालकैले थाहा पाए सोधे सुटुक्कविश्वासको सीमा रेखा टर्नै लागेछ। फेरि उस्तै देख्नु पर्यो नयाँ नायकलाज सबै पचाएर झर्नै लागेछ । त्यो आदर्श कता गयो कस्तो अचम्म !सबैथोक लक्ष्मी मानी मर्नै लागेछ । -खगेन्द्र बस्याल
आदत
हरेक पटक फूल देख्दाआफ्नै नियति बिर्सन्छु,जिन्दगी सम्झन्छु। बाटाेमात्रै देखेँभनेपाईला बिर्सन्छु,यात्रा सम्झन्छु। चराहरू देखेँभनेउचाई बिर्सन्छु, उडान सम्झन्छु। सुस्तरी बतासले छाेईगएदुख बिर्सन्छु ,सपनाहरू सम्झन्छु। निलाे आकाश देख्छुआफ्नै आयतन बिर्सन्छु,चाहानाकाे फैलावट सम्झन्छु। जबसबथाेक एकैचोटि देख्छु, सबै बिर्सन्छुतिमिलाई सम्झन्छु। -Subhachandra rai
धुम्रपान
धुम्रपान हाम्रो बनावटि आराम जाड रक्सी हाम्रो बनावटि रमाइलो चाउचाउ बिस्कुट जंक फूड कृतिम खाना हिरो हिरोइनहरु हाम्रा देखावटि रोल मोडेल एक आपसको कृडा हाम्रा ति नतमस्त आनन्द सुख हाम्रा यि सामाजिक सञ्जाल कृत्रिम संचार जस्ले सस्तो डोपामाइनको काम गरि रहेछ्न हरेक बाहाना ले मान्छेमा लत लागिरहेको छ । हामि ले त्याग्नु पर्ने छोड्नु पर्ने […]
सम्झना आमाको
आवश्यकता परेपछि भाँडो
कसरी जान्दिन
आकासको सुन्दर सितल जुन मन पर्छ कारण कसरी जान्दिनधर्तिको सुन चादि हिरामोती महगो किन कसरी म जान्दिन सरस्वतीको बोलिमा शुद्धता राम्रो मिठो भन्ने सुन्छु कसरि म जान्दिनकृष्णजिको चतुराइ ब्याबहार बारे सुन्छु औलाले विश्व घुमाय कसरी म जान्दिन आफ्नै भबिस्यको बाणी केहो खोजिरहेछु अफैले आफ्नो बारे म जान्दिनसिदा बाउको सिदा छोरो त्यो गरिबि मोरो भन्छ्न रे […]
तिमी प्रेम गर या नगर
आमा बाबा
बाबामामुको #सम्झना एक #कबित #रोशन_अधिकारी आमा तिम्रो याद आइ रहन्छ ।बाबा तिम्रो सम्झना छाइरहन्छ ।हर दु:खमा आमा तिम्लाइ बोलाइ रहन्छु ।हर यात्रामा बाबा तिम्लाइ बोलाइ रहन्छु । आमा तिमी बोट रै छैबाबा तिमी फुल भै छैहर काममा सफलता दिलाउनेतिमीहरु हाम्रो पुल रैछौआमा आमा बाबा बाबा मेरा बाबा आमाआमा तिम्रो याद आइ रहन्छ ।बाबा तिम्रो सम्झना […]
बोलौ बोलौ तिम्रो आवाजी दिवाना डाग्दै छ
बोलौ बोलौ तिम्रो आवाजी दिवाना डाग्दै छमनमा माया खुल्दुली बिछ्ट्टै तिमीमा नै लाग्दै छअगि सम्म त सगै थियौ तिमी बल्लत छुटियौफेरि मनले तिम्रै सामिप्यता तिम्रो साथ माग्दै छबोलौ बोलौ तिम्रो आवाजी दिवाना डाग्दै छ | सामिप्यमा तिम्लाइ भेट्छु मन तरङ्गित हुन्छुगदगदिलो भाब बोकि मनले खुसी लाई छुन्छुमन्द मन्द शितल पवन बहिदिन्छ छोइ तरेलिमास्पर्शीत हर्शित आँखा […]