Category: रचना

“लाग्छ घरी घरी”

गोजिमा दाम छैन,भनेझै खान माम छैनसम्मानको कहि कतै पनि नाम छैन,हिजो आज लागछ घरी घरी बाचेर काम छैन सबै सबैको उचाइ चुलिदै गरेकै भेट्छुआफ्नै अखाले हेरि आफै लाई केर्छुकिनार बाट आफू निस्किने रहेछखुर्किलो कता हो टेक्ने पत्तो पाछैनजिनदगी लडि बुडि बन्मारा घारीमानत वारि नै नत पारी नै मअन्धकार र मिरमिरे झुकायोमरि जान नि गारो बाच्ने […]

जान्न चाहन्छु म

जान्न चाहन्छु म यात्रामा रोकिरहेछु या रोकाइरहेछनजान्न चाहन्छु म बाटोमा लडिरहेछु या लडाइरहेछन मन एकनास छैन कहाँ कहाँ उडिरहन्छ दगुरिरहन्छजान्न चाहन्छु म हावामा बहकिरहेछु या बाहकाइरहेछ्न चहाना उदेस्य आज पनि जस्ताको तस्तै छ्न याहाजान्न चाहन्छु म आफै आफै ल्याइरहेछु या ल्याइदिरहेछ्न मन भरी बनेको छ चिन्ता पिर सफलता भित्रको तग्दिरजान्न चाहन्छु म आफै सफलता देख्दैछु […]

गुरासै फुलो बन्पाखा रातै

गुरासै फुलो बन्पाखा रातैकोइली बोली क्यामिठो बातैतिमी बोलेउ मन पेट खोलेउलाग्छ मलाई पल्पल रमाकै खोजिरहेथे रोजिरहेथेहिमाल झै सुन्दर मन हरुलाइतिमिमा भेटाए साचै म रमाएहितैको बोली मनपेट खोलीतिमी लाई सुनाए पर्खीरहेथे खड्कीरहेथेजुन झै सितल आभस हारुलाइतिमी पाए साचै म खुसाएबिश्वासमा डुबेर खुसी चुमेरसाचै म रमाए ||

टाढी गयौ भन्दिनम बाध्यताले टाढाहुदा

टाढी गयौ भन्दिनम बाध्यताले टाढाहुदायाद त आउदो रहेछनी मनमा माया गाढा हुदाखुसी रोज्छु तिमी सातैसमुन्द्र पारी गय पनिमलाइ पुग्छ भुल्ने कोसिस नगर जति टढा भय पनि आफ्नो मन ले आफै सग नभुलो राम्रो काममा डुलोसप्रतेक काममा साफलता खुसी आनुहारमा सदै खुलोसत्यसै असु झेर्ने साचो माया घाढा हुदा मनको मान्छे टाढा हुदा फुलको साइनो पातमा धरती […]

वारि डाडा पारी पिपलुर वर

वारि डाडा पारी पिपलुर वरमेरो कोछर तिमी नि मेरो माया गरमन मुटु साटेर माया पृती गासेरबिश्वास गर स्कार्छु तिम्लाइ हासेर सुम्पि दिन्छु तिम्लाइ सारा जीवन मेरोसम्हाली देउ तिमी आइ मेरो सेरो फेरोमन मुटु साटेर माया पृती गासेरबिश्वास गर स्कार्छु तिम्लाइ हासेर दु:ख सुख जे जे पर्छ सगै सगै साटौलाहुन्छ बनी आउ मेरो कान्छी सङसङै बाचौलामन […]

उदारियो चिथोरियो दिलमा खुटा राखियो

उदारियो चिथोरियो दिलमा खुटा राखियोजोडिहो होला सम्बन्ध मलाइ छुटा राखियो मलाइ मख बनाइ भुलाइ निम्ता गरेउ गरायौनिम्ता मान्न जादा ढोका बाहीर जुत्ता राखियो दोसि देखाइ गयै आउ नआउ छैन मतलब भनितर त्यो दिलको दैलोमा स्वागतमको बुट्टा राखियो भय माता एतानउता को केगरौ तिम्रो बिच सपनासगै हिडेको बाटो बिचमै जाने यात्रा बुच्चा राखियो |

बोल्दापनि किनहोला पैसा पर्लाजस्तो गर्छ्न

बोल्दापनि किनहोला पैसा पर्लाजस्तो गर्छ्न याहामन खोल्दा किनहोला आखा तर्लाजस्तो गर्छ्न याहा नजिक जाउला आत्मिय बनाउला भनो आटोकिनहोला कोरोना भाईरस सर्लाजस्तो गर्छ्न याहा समाजिक दुरीसहित कायम राखौ आत्मवल बढाएरहौसला मारी किनहोला आशै मार्ने जस्तो गर्छ्न याहा आफ्नो सम्झि बोलाया मन पेट खुलाय प्यारो साथिअपनायमन खोल्दा किनहोला आखा तर्लाजस्तो गर्छ्न याहा😉 कुदाको कुद्नै सकिनमायामा रुज्नै सकिनथाहै […]

म खोज्छु नि साथ

म खोज्छु नि साथ उसै सँगकोम सम्झन्छु ति रात उसै सँगको को माथि को तल मत्लब भयन!छ मेरो मिलेको मात उसै सँगको गर्छु म छेदन छिद्र बिस्तार दुलोमाबाँड्ने छ खुसी र घात उसैसँगको उन्को नशामा रमाउने आदतै भोमेरो बैस्को प्यारो मात उसै सँगको थाहै नपाई म पागल झै भैदिन्छुबटेर सपनाका खात उसै सँगको |

माया गर्छु माया कै खातिर गुमाउन नि सक्छु

माया गर्छु माया कै खातिर गुमाउन नि सक्छुहात समाइ हुन्छ भने सारा सहर घुमाउन नि सक्छुदिल भित्र भरोसाको पोकोछ मेरो माया चोखो छ ।स्विकारे ओठमा पप्पी दिई सङ्गै झुमाउन नि सक्छु सायद तिमीलाई मन पराउछु तिम्रै कल्पनामा हराउछुतिम्रो मुस्कान भरेको त्यो रुप सम्झिदै एक्लै वर बर्बराछु दिलमा तस्बिर बनेर बसि सकेको छ मन मनै म […]

मेरो साचो मायामा

मेरो साचो मायामा सबैको डाहा भए पछिजब नजर लागो रसाय आखा थाहा भएपछि उनको खुशि अन्तै भो बिश्वास कस्को परौ खैफूल जस्तो मान्छेको मन पग्लिने लोहा भएपछि साचो माया साचो प्रेम अमर छुन्छ भन्ने उनी नैमेरो के लाग्छ र साचो माया नबुज्ने चाहा भएपछी उस्को अगि मुखले जति नै नाई नाई हैन भने पनिबसिहाल्छ रछ […]

Back To Top