विश्वासको भागिदार
कसम एउटा विश्वास दिलाउने आधार हो । कसम खानु भनेको प्रतिज्ञा शपथ उत्तरदायित्व लिनु कर्तव्यको जिम्मेवारी लिनु नै हो । न्यायाधीश, सांसद, नेता, कर्मचारी र दलका सामान्य सदस्यलाई समेत कसम अर्थात् शपथ खुवाइन्छ । त्यसपछि मात्रै कामको जिम्मेवारी दिइन्छ । प्रेमिप्रेमिकाबीच सँगै बाँच्ने कसम । विवाह गर्दा सात फन्का लगाउँदै खुवाउने कसम । साथीलाई साथ […]
सोच पैसाको
पैसामा तौलेर मान्छेको स्तर र वर्ग नछुट्याउनै राम्रो हुन्छ किन कि धनको घमण्ड गर्नु मुर्खता हो।यदि तपाईंले धन कमाउने बाटो भेट्नु भयो भने पैसा कमाउन समय लाग्दै तर तपाईमा धैर्यता र निरन्तरता छैन भने गुमाउन पनि समय लाग्दैन । त्यसैले धनाढ्य ज्यूहरु कसैलाई पनि पैसा नहुने भनेर नहेप्नुनुहोस। कोहि मान्छे गरिब छैन मात्र सहि बाटो […]
सम्झना आमाको
आवश्यकता परेपछि भाँडो
बफादार मेरो साथि
सम्झनामा आमाका ति दिनहरु
कसरी जान्दिन
आकासको सुन्दर सितल जुन मन पर्छ कारण कसरी जान्दिनधर्तिको सुन चादि हिरामोती महगो किन कसरी म जान्दिन सरस्वतीको बोलिमा शुद्धता राम्रो मिठो भन्ने सुन्छु कसरि म जान्दिनकृष्णजिको चतुराइ ब्याबहार बारे सुन्छु औलाले विश्व घुमाय कसरी म जान्दिन आफ्नै भबिस्यको बाणी केहो खोजिरहेछु अफैले आफ्नो बारे म जान्दिनसिदा बाउको सिदा छोरो त्यो गरिबि मोरो भन्छ्न रे […]
तिमी प्रेम गर या नगर
आमा बाबा
बाबामामुको #सम्झना एक #कबित #रोशन_अधिकारी आमा तिम्रो याद आइ रहन्छ ।बाबा तिम्रो सम्झना छाइरहन्छ ।हर दु:खमा आमा तिम्लाइ बोलाइ रहन्छु ।हर यात्रामा बाबा तिम्लाइ बोलाइ रहन्छु । आमा तिमी बोट रै छैबाबा तिमी फुल भै छैहर काममा सफलता दिलाउनेतिमीहरु हाम्रो पुल रैछौआमा आमा बाबा बाबा मेरा बाबा आमाआमा तिम्रो याद आइ रहन्छ ।बाबा तिम्रो सम्झना […]

