बिचारहरु January 27, 2025January 27, 2025admin बफादार मेरो साथि बफादार मेरो साथि काहानि रच्ने छ । फलानो यस्तो उस्तो अरुको बारे बक्ने छ । अगाडि केहि नराम्रो कसैले कसैलाई भन्ने छैन उ आफु राम्रो बन्नलाई सब्को सामु चिप्लो घस्ने छ । – Roshan Adhikari admin Website https://poemreader.com
बिचारहरु लेख May 29, 2025May 29, 2025admin गणतन्त्रको नाममा सत्ताको खेल – जनताले पाउने कि फेरि गुमाउने ?