Category: कबिता

साउन शुक्ल पूर्णिमाको सन्देश ✍️ रोशन अधिकारी

जनै फेरियो आज घर आँगनमा,धागोमा बाँधियो श्रद्धा र सम्मान।राखीको रेशमी डोरिले बाधेपछि,सुरक्षित भयो मन, भाइको मान। क्वाटिको पकवान छ घरघरमा,सात दालको सौगात छ ध्यानमा।परिवारमा सांस्कृतिक भेटघाट,समृद्धिको शुभसन्देश साथमा। ऋषि-मुनिहरूलाई तर्पण गर्दै,धर्म र ज्ञानको दीप छर्दै- छर्दै।संस्कृत भाषाको मिठासमा,संस्कृति र पहिचान झल्काउँदै। आदिवासीको मौलिक पहिरन,गीत- नृत्यसहितको गर्विलो सान।समानताको आवाज उठाउँदै,देशको समृद्ध पहिचान। भूमि पूजा, भू–संरक्षणको शपथ,धरतीको […]

‘म’ – म कुँदिएको देव होइन

म कुँदिएको देव होइन, चुपचाप सहन सकिनत्यसैले, आँसु र खुसिको नियति लुकाउन सकिन म त्यस्तो फुल होइन,बाह्रैमास फुलिरहन सकिनशिर र पाउमा चढ्दाको भाग्य मैले छुट्टाउन सकिन म आकाशको जून होइन, त्यसैले प्रकाश छर्न सकिनदिन र रातको वैरभाव त्यसैले मैले मेटाउन सकिन म घडाको जल होइन, तिमीलाई सुशोभित गर्न सकिनमन र तनको तिर्खा त्यसैले मैले सुकाउन […]

म मान्छे निकै सोझो मेरो उमेरले डाँडा काटो

म मान्छे निकै सोझोमेरो उमेरले डाँडा काट्योत्यही पनि खाली मेरो गोजोमेरो कर्म निकै खोटोलगाउन गाह्रो एउटा जाबो भोटोत्यो दिन सम्झिदा म त निकै रोको जिन्दगी एउटा बोझ हो।पैसा काहाँबाट कमाउनेसबै मान्छेको एउटा सोच हो।म मनको निकै धनी अनि मायाको निकै भोकोसबको पापको घैँटो भरिसक्यो कोही छैन यहाँ चोखो म देखिरहेको छु आँखा अगाडि मेरो सपना […]

नकाटिएको केक

म पाँच वर्षको बबुरोजन्मदैको टुहुरोन काख न साथन लोरी न गाँसन ममताको अँगालोन भरको तातेतातेबाबाको दया अपूरोआमाको ममता अधुरोउुसकी त्यसकी सबका आमागाउँ छिमेक नातालाई सोधेंबाबालाइ सोधें आँसुझादैसबै भन्छन् भगवानको घरखै खै खै खै ? कहाँ छन्मेरी आमा ।! ! ! ! ! ! ! ! !रुख नदी बाटोलाई सोधेंसाल गाडेको माटोलाई सोधेंघाम पानी हावालाई सोधेंकराही […]

“साउन” – हरियाली बोकेर आयो साउन

हरियाली बोकेर आयो साउन,नारीहरू तम्सिए हरियो लाउन।चुरा, मेहेन्दी, पहेंलो पोतेलेरङ्गिए गन्तव्य सहरदेखि गाउँमा । झरी ल्यायो शीतल सन्देश,शिव पूजामा रमाए भक्त विशेष।कोही बोलबम, कोही पशुपति धाउँदै,भजन-आराधनाले आत्मा सन्तुलित बनाउँदै। सोमबारे ब्रतमा भलो बाटो समाउँदै ।“बोलबम!” भन्दै कोही केदारनाथ धाउँदै।रमाइलोमै भगवानको पूजा चलाउदै ।भोलिको सपनाको बाटो गुन्नुनाउदै । कही पाखण्ड, कही साँचो श्रद्धा,हाम्रो संस्कृति, हाम्रो साँचो […]

‘मन’ – नखाउ कसैको भागलाई तानी तानी। बेलेमा होस पुर्याए, मरेर छैन लानी..

जो हिड्छ अज्ञानतामा अज्ञानी भईं।सो गिर्छ ज्ञानमा जानाजानी उही।।भावनारूपी विचारको परिधि मै रही।भूल गर्छ आफ्नो पन, कोहीं कतै कहिँ ।। ऊत्पन्न हुन्छ जब मन भित्रको द्वन्द्व।आखा भएर पनि हुन्छ तब अन्ध ।Iथुनिन्छ जब कोही कारागारमा बन्द।फैलाउने गर्छ तव अपुष्पीय गन्ध।। बेलैमा नहटाय नकरात्मक बानी।भोग्नुपर्छ अकाल्पनिक अविश्मणीय हानी।।नखाउ कसैको भागलाई तानी तानी।बेलेमा होस पुर्याए, मरेर छैन […]

‘मनुवा´- उचाइ आफ्नो बढाउ, घटाउछौ अर्काको किन?..

माथी चढ्दै गरेकालाईसिढीबाट सर्लक्क झार्न सक्छेउदेख्नेले त भन्छ उक्लिन जानेनन तिमी चढ्छेउन त चढ्न दिन्छेउन माथि जान सक्छेउन त तल धैर्य गर्नतर पनिवाह ! तिम्रो दुस्साहस ! सग्लो हिड्दा हिड्दै गरेकालाईपछारिदिन्छेउदेख्नेले भन्छ हिड्न जानेनअनि त लडोतर तिम्रो करामत अाहा!न तिमी अघि बढ्छेउ,न त पछाडि रहन सक्छेउतर पनिकस्तो जान्दछौछिर्के थाहै नपाई हानिदिन्छेउआहा ! तिम्रो दुस्साहस ! […]

तिमीलाई म भुल्न सक्दिन

तिमी मनपर्ने त्यो फूल हौ,जसलाई म कहिल्यै चुड्न चाहन्न,तिमी देखेको त्यो सपना हौ,जसलाई म कहिल्यै भुल्न चाहन्न। तिमी पारिजातको सुवासित फूल हौ,जहाँ पुग्न अध्यारोमा पनि पर्खिरहन्छु,तिमी त्यो काँचो कागजको प्रेमपत्र हौ,जसलाई म कहिल्यै गुमाउन सक्दिन। अक्षरहरू एकदिन मेटिन सक्छन्,तर त्यो पत्र भित्रको माया मेटिन्न,मेरो अध्यारो यात्रामा उज्यालो बनीतिमी आयौ, मेरो सपनामा बगिन तिमीमा नै मैले […]

“मुर्ती पुजिन्छ”- राम्रो धर्म सस्कार जोगाउनु होस स्कार र सस्कृती..

मन्दिर जहा मुर्ती पुजिन्छभाकल वकल गरि पशु रेटिन्छ।देबि देबता खुशी भयो भन्छ्नअधर्मित पाप बाट चोखिय भन्छ्न।। के हुन्थ्यो र बलि दिएर मुक्तप्राण लिएर लिएर के बन्ला र भक्त।के होला र खुशी पुजा गरि त्यहाबुझेनौ चित्कार निर्दोष पशु त्यो रुया ।। राम्रो धर्म सस्कार जोगाउनु होसस्कार र सस्कृती बचाउनु हो ।तर तिमी कहिल्यै प्राण नलिनुधर्मको भ्रममा […]

“सपना”- म कल्पना र सपनालेहानेर गोल हुन नसकेको भकुण्डो …

म एक्लाे छैनएकान्तमा छुम साइकाे हैनसङ्घर्षमा छुम निर्माेही हैनमायामा लिप्त छुदिनमा कल्पनासँगरातमा सपनासँगयिनै मेरा जीवन सारथी …. म यी दुबैसँग मज्जालेआलिङ्गन गर्छु चुम्छुराम रउस यिनैसँग चल्छुकल्पना धर्तिकाे छितिजभन्दा पनि परसम्मछिल्लिन्छिन् इतरिन्छिन्आरिस गर्छिन् धकेल्छिन्मुस्काउँछिन् ठस्कन्छिन्उनी र मेराे सम्बन्धकि उनीलाई थाहा छकि मलाई थाहा छगाेप्य मायालु …. सपना निद्राकी साथीझप्काे लाउन पाएके छैनआइहाल्छिन् बिच्छाैनामाहवाइ इन्धन तेलकचाैरामा बाेकेरकहिले […]

Back To Top