Category: कबिता

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२मा रिजन मायालु प्रथम

धरान — यस वर्षको बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ मा ईलामका कवि रिजन मायालु प्रथम हुनुभएको छ। धरानस्थित कवि बिमल गुरुङ स्मृति पुस्तकालयमा शनिबार सम्पन्न अन्तिम चरणको कविता वाचनपछि मायालुले प्रस्तुत ‘छातिभित्र पृथ्वी’ शीर्षक कविता उत्कृष्ट घोषित भएको हो।प्रतियोगितामा सुनसरीका कवि विनेश राई ‘मिन्जाई’ दोस्रो र बराहक्षेत्रकी दिपा मग्राती तेस्रो स्थानमा रहनुभयो। प्रतियोगिताका लागि देशभरिबाट […]

पात्र र चरित्र

कराेड पतिचिल्ला कारटाइसुट सुकिलासाम्यवादी । खिचलेसुलसुलेगाउँघर भाँडा,समाजवादी । जीउ नाङ्गेचिसाे चुलेजुठाे मुख धाैपूजिवादी । बखेडा सर्जकभँडुवानकारात्मक साेचउदारवादी । काला मनकाला धनपर पीडकधर्म वादी । सुकुल गुण्डाचाेके गफाडीभ्रष्ट आचारआदर्शवादी । लुटपाटरक्त भर्याङउत्पात ढँटुवाजनवादी । पात्र काे ?चरित्र के?सत्यता के?परिचय के?…लाई भन्दादेख्नेलाई लाजतँ म तिमी हजुरवकवास वादी । -फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “बैत्यश्वर-६, दोलखा

सोच्दै नसोचेको हुन्छ

हो न खोजेको हुन्छ न रोजेको हुन्छ ।कस्तो जिन्दगी ? बस् सोच्दै नसोचेको हुन्छ । भुवाझै उड्छिन् यो सोच्छ खाल्परिसम्हालि बुझाउन खोज्छु मन चोरेको हुन्छ । जिम्मेवारीको नाम्लो कहाँ बिसाऊँकर्तव्यबोध ठान्दाखेरी हात जोडेको हुन्छ । सपना त धेरै छन् आँखा भित्र,तर हरेक बाटोमा काँडै काडा भेटिन्छ । आफ्नो सम्झि कतै रोइए पनि,अगाडि बढ्न मनैले ब्याबहार […]

दोधारे पोक्चि

तिमी किन दोधारे पोक्चि,मनको कुरा किन लुकाउछौ बोक्सिमाया लु पोक्चु भन्छु,तिमी नै मेरो सपना म बोक्छु जुन जस्तै टल्किन्छौ तिमी,सपनीमा झल्किन्छौ तिमी,मुस्कुराइ मन चोर्ने तिमी,मायालु पोक्चु तिमि मेरो बोक्सु हावाले पुकार्छ तिम्रो नामम मनमै तिमीलाई सजामतिम्रो उडेको केश सम्झी,एकान्तमै तिम्लाइ सँगै रमि जुनजस्तै टल्किन्छौ तिमी,सपनीमा झल्किन्छौ तिमी,मुस्कुराइ मन चोर्ने तिमी,मायालु पोक्चु तिमि मेरो बोक्सु हेर्दा […]

फक्री सुनाखरी, लरक्क चरित्र,सेवाभावी कर्म, ईश्वर पवित्र ।काम क्राेध लाेभ, माेह रिस राग,दुर्गन्ध कुसाेच, रछ्यान म भित्र । स्वार्थ न लालच, धरती बिचित्र,सेवाभावी कर्म, ईश्वर सचित्र ।स्वार्थी पाेकाहरू, देह झुण्डझुण्ड,मै खाऊँ म‌ै लाऊँ, साक्षसी म भित्र । झुल्की प्रभाकर, कुना कन्दरामा,ऋतु चक्र मिठा, याम अन्तरामा ।अघाई अपूर्ण, कुम्ल्याउनु पर्ने,म अल्झीएकाे छ, पाेका पन्तरामा । चरी […]

दलदल

फाेहाेर खलबल छ,दलदल बिच कल छ ।आफैंमा स्वार्थ छल छ,आदर्श दुर्गन्ध ढल छ । चुल्ठे मुन्द्रे ठेक्का भल छ,आयातित बाेरा चामल छ ।सिंह र ब्वासाकाे हल छ,चुप चुप यहाँ दलदल छ । -फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “बैत्यश्वर-६, दोलखा

यात्रा

सागर धरातलसागरबाट आकाशआकासबाट धर्तिरूपान्तरण भिन्नबादलमा बाेकिन्छुछहरामा ठाेकिन्छुझरनामा चिच्याउँछुआहा! झरनादर्दमा रमाउँछन् दृश्यबाढीमा रिसाउँछुखाेँचहरूमा लुक्छुतगारामा नागबेलिन्छुदाेभानमा अँगालिन्छुनियमन धाराेकतै भँगालिन्छु!!! !!! !!!किन अतालिन्छाैअबुझ मान्छेहरूजीवन सुखदुख क्षणसेवाभावमा कुलिदैगरा पाटा पुगेरविरूवाकने नसा नसाजीवन दिन्छुफलमा नाना रसगाभाहरूमा शीत माेतीतिर्खाहरूकाे अमृतपाेखरीमा कुजिन्छुनिर्मल सागरमा छाल बयलीजिन्दगी उतार चढाबचक्रीय यात्रा । -फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “बैत्यश्वर-६, दोलखा

दर्शक

रङ्ग मञ्चकोएउटा कलाकार जस्तोअझ भनुँ मञ्चमा देखिने दृष्यमासचित्र कसैको जीवनथोरै समयमै उतारे जस्तो ।दृष्यावलोकन गर्दा यथार्थमा पुगे जस्तो,त्यो पात्र अाफैमा उत्रिए जस्तोहो त्यही पात्रअनित्यही कथाबाट चरित्र अभिनेता ठहरिएको मअझै पटकपटक मञ्चमा उतारिने छुचरित्र अभिनयले धरातलीय यथार्थ स्पर्श गर्दाभावनामा ठोक्किएर मुहारमा छाउने छुउपस्थित सबैका मन एकाकार हुनेछपटकपटक तिम्रो उपस्थितिमाकथा प्रदर्शन हुनेछरङ्गमञ्चमातिमी मनोरञ्जनका लागि दर्शक हुनेछौंअनिम मेरै […]

बारम्बार मर्न नपरोस् ..

प्यारा भगवान्म यसरी मरुकि ममा कसैको मोह नहोस्मेरो आफ्नै पनिर आफ्नाको पनिबस्तिम्रो प्रेम होस्होशमय ध्यानरहोस्गहिरो सन्नाटाअनि मौन भएरवृक्षमुनीहिमाच्छादित हिमालयझरना नदीको गीत सुन्दैमेरो मृत्यु होस्म आफुले-आफुलाईपाएर मात्रै मरुप्रिय परमात्मातिम्रो लागिबस् तिम्रो प्रेमले त जिइरहेछुनत्र यो नश्वरर थोत्रो शरीरउबेला मरिसक्यो ।मलाई यी बेहोसीको भिडमाकुकुरझै मर्नु छैन् ।म तिमि हुनु भगवन्यो सम्पूर्ण अस्तित्वप्रकृति होस्मलाई यस्तै मृत्यु दिनुयसरी मरु […]

प्रेमका कुरा

त्यो अन्जान यात्रा अनिहुस्सुले भरिएको अन्धकारमाहिँड्दा हिँड्दै….लुक्थ्रुक्कै भिजे सरीहुँइकिएर आकाशमा उडेको जहाज झैं,बिस्तारै बिस्तारै क्षितिज पार गरे सरीगाढा बन्दै…….स्थुल बन्दै……अनिएक रथका दुई पाङ्ग्रा हुने गरीकसम खाँदा रैछन्नछुटिने बाचा गरीअनेकौं अनेक सपना बुन्दा रैछन् । हिमालको हिउँ पग्लिए झैंसर्पले काँचुली फेरे जसरीबिस्तारै बिस्तारै….रूखले पाउलो फेरीपातहरू खसे झैंतँ तँ र म म गर्दै…एकपटक फेरि अन्जानमै पुगेरटुङ्गगिदो रहेछ […]

Back To Top