Category: कबिता

ईतिहास कोर्नेछन…

निर्लज्ज कानुन मिच्नेहरु शासक छनसुशासनको पाठ पाठ घोकाउ छनआगत विगतका नजिरकेस्रा केस्रा केलाउछननैतिकता, सुशासनका परिभाषा दिन्छननम्र मृदुल आवाजमा उच्च ठहरिन्छनरोक्छन, छेक्छन कानुन ठेली लेख्छनजनमतको अनादरमा फेरि यी लेख्छनब्युटिएका जन आशाउष्न उभारका जन आवाजहरुतिलाञ्जली दिलाउनुछ जनशक्तिहरुबूढो बाघ गर्जनमै,तर्साउनु थर्काउनु लडाउनु छनिभ्न लागेका मैनबत्तिको ज्योतीमाथाहा छ, बल पुर्वक बल्ने चाहनाहरुधिपधिपमै उज्यालिएका ज्योतिहरुखोतल खातलमा थोपा खोज्नेहरुनिर्लज्ज गणपूरक खेल […]

ऋजन मायालुको ‘बन्द खाम’ खोलेर हेर्ने हैनत…

रातो आँखा फुकालेरअटेरी कुर्कुच्चाले लात हान्दैगोप्य त्यो बन्द खाम खोल्न नखोज्नू त्यो बन्द खामभित्र उनको लागि–प…रदेशको छोराले नखाई साँचेकोदुई गाँस भात हुनसक्छ बिरामी आमाको औषधि किन्नलाईभर्खर कुमारीत्व लुटाएकी छोरीकोलाज हुनसक्छ पचासको दशकमा चोरी भएकोश्रीमान् फर्किआउनेआस हुनसक्छ हुनसक्छ मरिसकेँ पत्याउनू भनेरमरेको सिपाही श्रीमानले छोरासँग दाँज्न पठाएकाडिएनए टेष्टहरू खोल्दै नखोल्नूखोलिए तिमी आत्तिन सक्छौहर्टअट्याक आउन सक्छ तिमीलाई त्यो […]

आफ्नै रचना आफ्नै भावना जानी नजानी हेरेर भित्ता लेखे कबिता -‘‘समय’’-

ए समय तेरो म सत्रु कि मित्रतेरो म साथ दिन्छु के छ त भित्रहो त जति म हिंड्न सक्दिनम थाक्छु त थाक्दैनसफरक यति।ए समय ,कति आनन्दले जिउथे मयदि त नभए । हो तैले मलाई पर्खिदैनसथाह छ तर कहाँ आइपुग्योफर्केर हेर्दैनस।हिजो म बालक थिएआज जवान बनाईसथाहा छ मलाई भोलिबुढो बनाउछसतेरो बिस्वास छैन किमेरो तलाइ,म पछ्याइ रहन्छुत […]

“मुर्ती पुजिन्छ”

मन्दिर जहा मुर्ती पुजिन्छभाकल वकल गरि पशु रेटिन्छ।देबि देबता खुशी भयो भन्छ्नअधर्मित पाप बाट चोखिय भन्छ्न।। के हुन्थ्यो र बलि दिएर मुक्तप्राण लिएर लिएर के बन्ला र भक्त।के होला र खुशी पुजा गरि त्यहाबुझेनौ चित्कार निर्दोष पशु त्यो रुया ।। राम्रो धर्म सस्कार जोगाउनु होसस्कार र सस्कृती बचाउनु हो ।तर तिमी कहिल्यै प्राण नलिनुधर्मको भ्रममा […]

“झोले”-पुरेतसँग कर्मकाण्डे झोला । नायकसँग दे…

पुरेतसँग कर्मकाण्डे झोलानायकसँग देशको झोलाशिक्षकसँग योजना झोलाचिकित्सकसँग ओैषधी झोलावकिलसँग ऐन नियम झोलाकृषकसँग विऊको झोलाहलकारासँग चिठी पत्र झोलाचालकसँग उपकरण झोलासर्जकिसँग सिर्जना झोलाम तँ तिमी तपाईं हजुरआहा गर्वका झोलाहरूआदर्श झोलेहरू ।!!! !!! !!! !!!विविध पेसासँग दले झोलाविउकोसट्टा पार्टीका झोलापाठयोजना सट्टा दले झोलाओैषधी सट्टा क्लिनिके दले झोलानियमको सट्टा घोषणा पत्रे झोलाझोला कतै गर्व, कतै शर्मसबैरोग निदान उपचारकासिटामले दलगत […]

देशका रेखा र रेखा,सपना र संघर्षका …

देशका रेखा र रेखा,सपना र संघर्षका सन्देश,कसैले भनेका थिए,“राजा होइन, शान्ति चाहियो।” तर, शान्तिको परिभाषा के हो?के यो शान्ति हो,जहाँ आवाज दबाइन्छ?के यो शान्ति हो,जहाँ अधिकार खोसिन्छ? आन्दोलनका नारा गुञ्जिरहेका छन्,तर के ती नारा सुनिन्छन्?के ती नारा पुरा हुन्छन्?अथवा, तिनीहरूलाई दबाइन्छ? देशका रेखा र रेखा,सपना र संघर्षका सन्देश,हामीले भनेका छौं,“राजा होइन, शान्ति चाहियो।” तर, शान्तिको […]

तिमि प्रकृति रहिछौ,बडा आनन्द आँउछ..

तिमि प्रकृति रहिछौ,बडा आनन्द आँउछतिम्रा अनेकतामा रुमल्लिदाँएकछिन बिचरण गर्दा ।। स्वभाव को के कुरा गरौ,चिरिबिरी बोलि तिमि मै रहेछबेसुर भर्इकन पनि संगितमय लाग्छस्वतन्त्र पंछीसग तुलना गरेकिनकि मन परेकी छौ।। तिमि घना जंगल रहिछौशितल लाग्छ, फेरी सुन्दर जो छमैले त्यसरी पो तुले तिमिलाईकिनकि मलाई मन जो परेउ।। हो अग्ली पहाड हौ तिमीछिन-छिन मै सुस्केरा हाल्नको मज्जा […]

माटोको मायाम – नेपाली मेरो चपल मन यो घुम्छ यसरी हिमाली पाखामा रवि किरणले चुम्छ जसरी

म नेपाली मेरो चपल मन यो घुम्छ यसरीहिमाली पाखामा रवि किरणले चुम्छ जसरीसधैँ नै मोतीको चमक शिरमा झल्मल छरीछ माटोको माया यस ह्रृदयको स्पन्दनभरि॥१ पुगेँ मेची काली विविध क्रममा जो चरणमालगाएँ श्रध्दाले श्रम कुशलता यै धरणमाभनी पैसा पैसा हिँडिन म कतै सागर तरीछ माटोको माया यस ह्रृदयको स्पन्दनभरि॥२ हिमाली बस्तीका वरपर पुगेँ नौतिर डुलीपहाडी टुप्पोमा […]

शत्रुता : मौन युद्धको चिसो

अच्युत न्यौपाने (सिकार) शत्रुता : मौन युद्धको चिसो राजनीति,धेरैजसो आँधी होइन,एउटा सुस्केरा हो,धेरै बेरदेखि मनको कुनामा थन्क्याइएकाशब्दहीन युद्धहरूको सुस्केरा हो। शत्रु……?ऊ सधैं देखिँदैन।तर शत्रुता…..?यो त स्याहारिँदै, सिँचिँदै हुर्किन्छ,राजनीतिक बगैँचामा,जहाँ फूल होइनन्, काँडाहरू गनिन्छन्। राजनीति शत्रुलाई हराउँछ,तर शत्रुतालाई जोगाउँछ।जसरी एउटा सर्प पालेलेसर्पलाई बोतलमा राखेरआफ्नै छायामा डसाउने र तर्साउने खेल खेल्छ। कहिले धर्मको खोल ओढेर,कहिले राष्ट्रको झन्डा […]

Back To Top