Category: कबिता

“विन्दास छु म”

मेराे त आजकलजीवन विन्दास छसिलिङमा चिम छआकाश धिपधिप तारा छजाडाे पछि सूर्य छदाउरामय रूख छहातमा घण्टी बजाउँदैबारी माटाे जाेत्ने हलाे छदिन बिराउँदै झण्डा फेरेीलप्चीकाे छ लेन सडकमाफररर सरसर जिन्दगीआहा । पुन्य प्रसाद घिमीरे (फेस्बुक कबि)

मेरी प्रिय

,सायद शब्दहरू थाक्लान तरतिमीप्रतिको माया प्रेम थाक्दैन ।माया तराजुमा जोखिने वस्तु होइन तरजति बाँड्यो, त्यति बढ्ने,जति झिक्यो, त्यति भरिनेवास्तविक सत्य भयको चिज रहेछ । मेरो जीवनकोहरेक अध्यायमा तिमी छौ,हरेक पंक्तिमा तिम्रो नाम छ ।बिहानीको पहिलो किरणदेखिमध्यरातको मीठो निद्रासम्ममेरो सपनामा सधैँ तिमी नै तिमी हौ । अभाव, गरिबी र संघर्षलेकङ्कड बनेको मेरो जीवनपथमातिमी एकमात्र निःस्वार्थ साथी […]

भूँईं मान्छे

आँखाहरू महल चढ्छन्पाहाझैं पछारिन्छन्चिल्लाकार टाउकाेमाचस्मा लगाउँदै हाँकिन्छन्अनायस दुर्घटनामा पर्छन्टाईसुटमा सजिन्छन्क्षणमै घुँडा फाटेकाेसुरूवाल हुन्छन्स्वप्निक उज्यालाेमामन छम्छमाउँछन्बिपना निश्पट्ट अँध्याराे हुन्छकिन कि हजुरम त नितान्त भूँईं मान्छे ।!!! !!! !!! !!!अधिकार काेरिन्छन्संविधानमा बाछिटा पर्छलतपतिएर मेटिन्छन्कानून बन्छ तराजु काेल्टिन्छपैसामा क्रय विक्रय हुन्छओठहरू बुद्बुदाउँछन्आवाज झ्यालखानामाप्रतिकार ज्वारभाटा उठ्छन्पानी फाेकाझै उठ्दै फुट्छन्साेचहरूकाे भूर्णहत्या हुन्छसभ्य भएर हिंड्दा पनिसम्पन्नताका अगाडि झाेपडीनकारात्मक असभ्य हुन्छुसिर्जना काेरिन्छन्बकवास […]

परिवर्तन

हे नव तरूणतरूण युवावृद्ध वयाेवृद्ध उमेदवारमहाेदयहरूसबैका माला खादाबाजा नाच जन्ते घाटेलर्काे देख्दा ततिमी विजय भै सक्याै निश्रद्धाका आँसु रविजयकाे अविरदुबै तिमीलाई विचरा त्यागी उमेदवारअन्तरिमहरू सरकार छाेडेर गयाैव्यवसाय छाेडेर गयाैछात्रछात्रा पढाइ छाेडेर गयाैटालैटाला झण्डा ओडेर गयाैउखुण्डा डण्ठा बाेकेर गयाैदाेषी मुद्दा बाेकेर गयाैकुलते नशा बाेकेर गयाैजल्ने खरानी बाेकेर गयाैजलाउने अगुल्टा बाेकेर गयाैजसरी बाढीमासबैकुरा बगेर जान्छडाडु पनिउँ नाङ्लाघर […]

वसन्तपञ्चमी

हावामा अक्षरहरूको सुगन्ध छ ।आज आकाश हलुका पहेलो छ ।आज कुनै फूल मात्रै फुलेको होइन,मनभित्रको चेतनाले पनिनयाँ ऋतु पाउने दिन सेतो वस्त्रधारी सरस्वतीवीणाको तारमाहाम्रो मौनतालाईभाषा सिकाउदैपुस्तकका पानाहरूआज डर मान्दैननकलम आज थाक्दैनकिन कि आज सरस्वती पुजा हो । वसन्तपञ्चमी भनेकोमूर्ति अगाडि धूप बाल्नु मात्रै होइन,यो त अज्ञानको झ्याल खोलेरज्ञानको उज्यालो भित्र्याउने संकल्प हो। आजबाट“पढ्छु” भन्ने चाहना“पढ्नै […]

मामला अध्ययन

दल बदल्दै भिक्षा माग्छझाेले राजनीतिनशालट्ठै स्टाटस् हान्छभाेले राजनीति जितकैलागि जे पनि गर्छचुतिया राजनीतिआजै जितें भाेलि जितेंमेडिया राजनीति मन्दिर गई पूजाआजा,भाकले राजनीतिजनतामाथि अत्याचारबादले राजनीति एजेण्डा भन्दा खैराे खन्छगाली राजनीतिनातागाेता बन्द सूचिमासाली राजनीति देख्लास् पख्लास् ढाड सेक्छुभाटे राजनीतिउमेद्वारीमै आयातित लर्काघाटे राजनीति तै जितिहालिन्छ उमेदवारीअक्कले राजनीतिखुट्टै ढाेग्छ राेटी बेल्छनक्कले राजनीति दाेर्याई तेहेर्याई माफी माग्छबिन्ते राजनीतिमत दिनुस् भन्दै रून्छपिन्चे […]

चुनाव

माहोल तातियो,शहरबजार भरिय‍ोआजभोलि विकास र समृद्धिकोनारा गुन्जियो ,फेरि पनि गाउँगाउँमा सिंह दरबारकोसपना बुनियो । कतै खेतबारी जोतियोकतै अनेक थरीका काम गरियोकतै यस्तो पनि देखियोअगाडि जितेर गएको नेतापहिलोपल्ट गाउँमा देखियो । कसैले जित्छन् , त कसैले हार्छन्जितेकाहरू राजधानी छिर्छन्अनि उही जिताएका जनतालाईथर्काउँछन् शक्ति कब्जा गर्छन्धनीलाई धनी बनाउँछन्गरिब…….गरिब नै रहन्छन्  । यसैउसै गरी कमाउँछन् ,जनताको आँखामा छारो भर्नबाटो […]

बा

मैले नदेखेको तिम्रो कर्तव्यको काधअहिले आफै देख्दै छु ।तिम्रा फुलेको केश संगमेरो प्रगतिको कण मिसिएको छ ।आज अहो पत्तै नपाइमलाइ खुट्टा टेकाउने बहानामातिम्रो चाउरिएको गालाकोआयतन निकाल्न मन छ तिम्रो पसिनाले मेरो छाना भरेको छमेरै प्रगतिको निम्ति तिमीले गोरुहलो र कोदालिसंग लुकामारी गरेको अझैताजै छठुलदाइको रिण तिर्न नसक्दाझिसमिसैमै सोलुको बाटो तय गरेकोअझै आलै छतिम्रो मुस्कानसंग मेरो […]

पाथीभरामा सात साहित्यिक कृति एकसाथ लोकार्पण

पूर्वी नेपालमा साहित्य कर्ममा सक्रिय सातजना कविहरूका हालै प्रकाशित कृतिहरू पाथीभरा मन्दिर परिसरमा एकसाथ लोकार्पण गरिएको छन । उन्मुक्त साहित्य संगमको आयोजनामा सम्पन्न कार्यक्रममा कविहरूले आफ्ना कृतिबाट कविता वाचन गर्दै साहित्यिक वातावरण सिर्जना गरेका थिए। कार्यक्रममा इलामका कवि दर्शन सरकार (घिमिरे) को हृदयको उल्टो यात्रा, कविता राई गाउँलेको फाटकमा घाम, हाङयुग अज्ञातको हाङयुग अज्ञातका कविताहरू, […]

दिपेन्द्र थामीको कविता – कुन्ज प्रकृति बैशले

सिमल भुवा हेर आकाशउडि भित्र गगन त्यो साथ ।बैशाख सरद हुरी बतासशिरीरी मधुमहझै मिठास । निलो आकाश माथि खुल्लाबनपालुवा निहुरीया झुल्या ।कोहिली कुहुकुहु सुसेली हाल्दैलालिगुरास बनमा शोभा थप्दै । गुरास ओठमा लाली रसिलामस्त यौवनमा सदा जोसिला ।कुन्ज प्रकृति बैशले फुर्फुराउदैबैशाख महिना सब मुस्कुराउदै ।

Back To Top