‘मेरो सृजना’ बोल्को गित सार्वजनिक – अनीश..
युवा गायक अनीश नुमीहाङ राईले आफ्नै शब्द मा नयाँ गीत ‘मेरो सृजना’ सार्वजनिक गरेका छन्। सृजनात्मक भावनालाई व्यक्त गर्ने उक्त गीतलाई सागर संसार राईले संगीत संयोजन तथा मिक्सिङ/मास्टरिङ गरेका हुन्। ‘महोल’ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा कलाकार मनिष नुमीहाङ राई र प्रीतिका शर्मा फिचर छन्। भिडियोमा जीवनका विभिन्न भावनात्मक पलहरूलाई दृश्यात्मक रुपमा प्रस्तुत गरिएको […]


