कबिता February 8, 2026February 8, 2026admin “विन्दास छु म” मेराे त आजकलजीवन विन्दास छसिलिङमा चिम छआकाश धिपधिप तारा छजाडाे पछि सूर्य छदाउरामय रूख छहातमा घण्टी बजाउँदैबारी माटाे जाेत्ने हलाे छदिन बिराउँदै झण्डा फेरेीलप्चीकाे छ लेन सडकमाफररर सरसर जिन्दगीआहा । पुन्य प्रसाद घिमीरे (फेस्बुक कबि) admin Website https://poemreader.com