Category: रचना

देशका रेखा र रेखा,सपना र संघर्षका …

देशका रेखा र रेखा,सपना र संघर्षका सन्देश,कसैले भनेका थिए,“राजा होइन, शान्ति चाहियो।” तर, शान्तिको परिभाषा के हो?के यो शान्ति हो,जहाँ आवाज दबाइन्छ?के यो शान्ति हो,जहाँ अधिकार खोसिन्छ? आन्दोलनका नारा गुञ्जिरहेका छन्,तर के ती नारा सुनिन्छन्?के ती नारा पुरा हुन्छन्?अथवा, तिनीहरूलाई दबाइन्छ? देशका रेखा र रेखा,सपना र संघर्षका सन्देश,हामीले भनेका छौं,“राजा होइन, शान्ति चाहियो।” तर, शान्तिको […]

तिमि प्रकृति रहिछौ,बडा आनन्द आँउछ..

तिमि प्रकृति रहिछौ,बडा आनन्द आँउछतिम्रा अनेकतामा रुमल्लिदाँएकछिन बिचरण गर्दा ।। स्वभाव को के कुरा गरौ,चिरिबिरी बोलि तिमि मै रहेछबेसुर भर्इकन पनि संगितमय लाग्छस्वतन्त्र पंछीसग तुलना गरेकिनकि मन परेकी छौ।। तिमि घना जंगल रहिछौशितल लाग्छ, फेरी सुन्दर जो छमैले त्यसरी पो तुले तिमिलाईकिनकि मलाई मन जो परेउ।। हो अग्ली पहाड हौ तिमीछिन-छिन मै सुस्केरा हाल्नको मज्जा […]

भाग्यामा खोट भै मेरो मुटुमा चोट छ ! भित्र भित्रै चल्दै ग…

भाग्यामा खोट भै मेरो मुटुमा चोट छभित्र भित्रै चल्दै गरेको नदेख्ने रोग छ मता आब त्यसै बिरामि भै मर्छु हो लाकिन कि आज म सग सुकेको बोट छ आगोको अगार खाइ कसिगार हग्ने लेमेरो निधार माथि कोरेको हिड्ने रोट छ भिर पहरा मा ठोकिरहेको मेरो यात्राअञ्जुलि मा साँच्न नसकेको सोच छ इमानदार सिधा भै जिउनु […]

कर्मभन्दा थुतुना छुरा, चिर्केहरूको बिगिबगी,सिंह सत्ता धार…

कर्मभन्दा थुतुना छुरा, चिर्केहरूको बिगिबगी,सिंह सत्ता धारासाही, पिर्केहरूको बिगिबगी कोही खोज्दैआफ्नै चुला, कोही ओभने चुला,सिलवाला टम्म खोया, बिर्केहरूको बिगिबगी लाठी जुलुस नाराबाजी, घर पिंढी सबैतिर,डाडु पुनीउँ घुसखोरी, फिर्केहरूको बिगिबगी जोश जाँगर पर्देशमा, मकै बारीमा वनकर,रित्ता बोतल निथारूवार, तिर्केहरूको बिगिबगी चोकचोक हल्लाखल्ला, हड्डी वैठक कुकुरका,सत पथका पदयात्री खै, छिर्केहरूको बिगिबगी -पुन्य प्रसाद धिमिरेफेसबुक कबि

अतितको सम्झना तिमि…भोलिको चाहाना तिमी …

अतितको सम्झना तिमि…भोलिको चाहाना तिमी …मनको कुनामास्वर बनि गुञ्जिनु तिमी।म सङ्ग नै रहेरचरि बनि उड्नु तिमीआकाश हुदैचन्द्रमा नै छुनु तिमी … मेरो प्यारो तिमी…मेरो संसार तिमी…हर स्वासभित्र बाँच्ने,मेरो शास सरी तिमी…मात्र तिमिनै तिमी फुल बनियर आययौ तिमीम सङ्ग नै हुनु तिमी।शान्त बिहानिको किरण बनीमनभित्र रमाउनु तिमी।मेरो सपना मेरो अप्सरा तिमी,मेरो स्पर्श लाइ नै छुनु तिमी। […]

हासेर बाच्ने, आधार खोज्दै जिन्दगी आधा भो।

हासेर बाच्ने, आधार खोज्दै जिन्दगी आधा भो।खुसिको सानो,संसार खोज्दै,जिन्दगीआधा भो। रोजि र रोटि , जोहो कै लागी , नेपाली युवाको।साउदी अनि, कतार खोज्दै, जिन्दगी आधा भो। गाउको खेत , बारी र गोठ, बिजोक पारेर।सहर झरी ,रोजगार खोज्दै,जिन्दगी आधा भो। आफूले आफै , बेचिदै हिडि ,बिदेसी बस्तिमा।हजार भेट्ने , बजार खोज्दै , जिन्दगी आधा भो । […]

खुसी भेट्छौ, आफ्नै मनमा ,खोजेर त हेर ।मनमा फूल्ने ,फूलको बिरुवा , गोडेर त हेर ।

खुसी भेट्छौ, आफ्नै मनमा ,खोजेर त हेर ।मनमा फूल्ने ,फूलको बिरुवा , गोडेर त हेर । परदेश ग’को, पति देबको, आँखा छल्ने नारि ।भबिस्यको ,लागि एकछिन , सोचेर त हेर । जेठा माइला, सोदेसमै , सुन फल्छ भन्छन ।गाउकै खेतमा, पसिनालाई , पोखेर त हेर । बिदेसिको ,कमाई खादै ,हाम्रा दाजु भन्छन ।पाखो वारि , […]

माटोको मायाम – नेपाली मेरो चपल मन यो घुम्छ यसरी हिमाली पाखामा रवि किरणले चुम्छ जसरी

म नेपाली मेरो चपल मन यो घुम्छ यसरीहिमाली पाखामा रवि किरणले चुम्छ जसरीसधैँ नै मोतीको चमक शिरमा झल्मल छरीछ माटोको माया यस ह्रृदयको स्पन्दनभरि॥१ पुगेँ मेची काली विविध क्रममा जो चरणमालगाएँ श्रध्दाले श्रम कुशलता यै धरणमाभनी पैसा पैसा हिँडिन म कतै सागर तरीछ माटोको माया यस ह्रृदयको स्पन्दनभरि॥२ हिमाली बस्तीका वरपर पुगेँ नौतिर डुलीपहाडी टुप्पोमा […]

खबरको सम्वाहक, कागलाई गाली किन,वर्षै भरि चुलो थेग्ने, सागलाई गाली किन

खबरको सम्वाहक, कागलाई गाली किन,वर्षैभरि चुलो थेग्ने, सागलाई गाली किन आफ्नै कर्तुत रागमय, खोकी अनि हाछ्चिउँ,तेलखारमा अकबिरे, रागलाई गाली किन रोजी छोडी पारपाचुके, अकालमा नैतिकता,अकर्म खेल आफैंखेली, दागलाई गाली किन अल्छे तिघ्रो स्वदी जिब्रो, प्रगति र उन्नति रे,जस्तो कर्म उस्तै फल, भागलाई गाली किन दफा धारा उपधारा, बडेमान संविधानका,थाङ्ग्रा खोज्छ लहराले, मागलाई गाली किन फेसबुक […]

म डुबेको छु,अब गित गाउनु,आफ्नाहरुले ।

1, म डुबेको छु,अब गित गाउनु,आफ्नाहरुले । 2, बध्यताले उ,सधै दगुरिरयोथाकेन पनि । 3, लाजै नमानी,टुलुटुलु हेर्छिनमलाई उनी। 4, अस्पस्ट रेखा,किन कोर्यो दैबलेललाटभरी। 5, बिगृयो दशा,फेरियो परिभाषासकियो आशा। -धर्मराज लुइटेल

Back To Top