फूल झैँ सुन्दर तिमी, मलाई साँच्चै मन परेको ?भेटौ भनी बोलाएको, किन लजाजस्तै गरि पछि सरेको? मेरा मनका भावना, मेरा मनका चाहना,तिमीलाई नै सुनाउँछु, किन डरायझैँ टाढा टाढा गरेको? म त तिम्रो बाटोमा काँडा बन्ने छैन, न छाडा बन्ने,म त भलो नै चाहन्छु, किन त मलाई मेरो भर नगरेको ? विश्वास गर माया गर, भरोसा […]
शत्रुता : मौन युद्धको चिसो
अच्युत न्यौपाने (सिकार) शत्रुता : मौन युद्धको चिसो राजनीति,धेरैजसो आँधी होइन,एउटा सुस्केरा हो,धेरै बेरदेखि मनको कुनामा थन्क्याइएकाशब्दहीन युद्धहरूको सुस्केरा हो। शत्रु……?ऊ सधैं देखिँदैन।तर शत्रुता…..?यो त स्याहारिँदै, सिँचिँदै हुर्किन्छ,राजनीतिक बगैँचामा,जहाँ फूल होइनन्, काँडाहरू गनिन्छन्। राजनीति शत्रुलाई हराउँछ,तर शत्रुतालाई जोगाउँछ।जसरी एउटा सर्प पालेलेसर्पलाई बोतलमा राखेरआफ्नै छायामा डसाउने र तर्साउने खेल खेल्छ। कहिले धर्मको खोल ओढेर,कहिले राष्ट्रको झन्डा […]
मैले त तिम्रै बिस्वास गरेको
रम्बास -“बेरूजु”
तिम्लाइ नि मलाई बिर्सि अन्त खुसी हुन्छ भने
फुट्पात भित्र-भोकको बाटो खोज्ने-खाते नजर
सम्झनाको हात-पकडेर लान्छ अझै-भूतपूर्व प्रेम
– आखा गाजलु -झिम्काउदिन पनि – जानेकी छैन
घर बनाउछ-सपना भोलिको साँच्दै-डेरामा बास
चिनारी के दिउँ हजुर, आफैलाई बिर्से
भुल्ने रोग लागेको छ, होश खुस्केको छ,जाउलोमा गिलो खाना, ठोस खुस्केको छ गुँडबाट बचेरा उँडे, रुख रित्ता डाली,आशादीप धिपिक्क, परितोष खुस्केको छ ताते तातेबाटै उठेँ, पुनः चाल ताते,खाए केही पच्ने हैन, पोष खुस्केको छ आफैंसित आफ्ना बात, पुरान कुरानै,भनेको को सुन्छ र खै? घोष खुस्केको छ चिनारी के दिउँ हजुर, आफैलाई बिर्सेथोत्रा पाता मात्रा शब्द, […]