म डुबेको छु,अब गित गाउनु,आफ्नाहरुले ।

1, म डुबेको छु,
अब गित गाउनु,
आफ्नाहरुले ।

2, बध्यताले उ,
सधै दगुरिरयो
थाकेन पनि ।

3, लाजै नमानी,
टुलुटुलु हेर्छिन
मलाई उनी।

4, अस्पस्ट रेखा,
किन कोर्यो दैबले
ललाटभरी।

5, बिगृयो दशा,
फेरियो परिभाषा
सकियो आशा।

-धर्मराज लुइटेल

Leave a Reply

Back To Top