भाग्यामा खोट भै मेरो मुटुमा चोट छ
भित्र भित्रै चल्दै गरेको नदेख्ने रोग छ
मता आब त्यसै बिरामि भै मर्छु हो ला
किन कि आज म सग सुकेको बोट छ
आगोको अगार खाइ कसिगार हग्ने ले
मेरो निधार माथि कोरेको हिड्ने रोट छ
भिर पहरा मा ठोकिरहेको मेरो यात्रा
अञ्जुलि मा साँच्न नसकेको सोच छ
इमानदार सिधा भै जिउनु को परिमाण
बैमानिमा दाजिदियर मरेर बनेको भोट छ
-रोशन अधिकारी