दर्शक
रङ्ग मञ्चकोएउटा कलाकार जस्तोअझ भनुँ मञ्चमा देखिने दृष्यमासचित्र कसैको जीवनथोरै समयमै उतारे जस्तो ।दृष्यावलोकन गर्दा यथार्थमा पुगे जस्तो,त्यो पात्र अाफैमा उत्रिए जस्तोहो त्यही पात्रअनित्यही कथाबाट चरित्र अभिनेता ठहरिएको मअझै पटकपटक मञ्चमा उतारिने छुचरित्र अभिनयले धरातलीय यथार्थ स्पर्श गर्दाभावनामा ठोक्किएर मुहारमा छाउने छुउपस्थित सबैका मन एकाकार हुनेछपटकपटक तिम्रो उपस्थितिमाकथा प्रदर्शन हुनेछरङ्गमञ्चमातिमी मनोरञ्जनका लागि दर्शक हुनेछौंअनिम मेरै […]


