ऋजन मायालुको ‘बन्द खाम’ खोलेर हेर्ने हैनत…

रातो आँखा फुकालेरअटेरी कुर्कुच्चाले लात हान्दैगोप्य त्यो बन्द खाम खोल्न नखोज्नू त्यो बन्द खामभित्र उनको लागि–प…रदेशको छोराले नखाई साँचेकोदुई गाँस भात हुनसक्छ बिरामी आमाको औषधि किन्नलाईभर्खर कुमारीत्व लुटाएकी छोरीकोलाज हुनसक्छ पचासको दशकमा चोरी भएकोश्रीमान् फर्किआउनेआस हुनसक्छ हुनसक्छ मरिसकेँ पत्याउनू भनेरमरेको सिपाही श्रीमानले छोरासँग दाँज्न पठाएकाडिएनए टेष्टहरू खोल्दै नखोल्नूखोलिए तिमी आत्तिन सक्छौहर्टअट्याक आउन सक्छ तिमीलाई त्यो […]

आफ्नै रचना आफ्नै भावना जानी नजानी हेरेर भित्ता लेखे कबिता -‘‘समय’’-

ए समय तेरो म सत्रु कि मित्रतेरो म साथ दिन्छु के छ त भित्रहो त जति म हिंड्न सक्दिनम थाक्छु त थाक्दैनसफरक यति।ए समय ,कति आनन्दले जिउथे मयदि त नभए । हो तैले मलाई पर्खिदैनसथाह छ तर कहाँ आइपुग्योफर्केर हेर्दैनस।हिजो म बालक थिएआज जवान बनाईसथाहा छ मलाई भोलिबुढो बनाउछसतेरो बिस्वास छैन किमेरो तलाइ,म पछ्याइ रहन्छुत […]

“मुर्ती पुजिन्छ”

मन्दिर जहा मुर्ती पुजिन्छभाकल वकल गरि पशु रेटिन्छ।देबि देबता खुशी भयो भन्छ्नअधर्मित पाप बाट चोखिय भन्छ्न।। के हुन्थ्यो र बलि दिएर मुक्तप्राण लिएर लिएर के बन्ला र भक्त।के होला र खुशी पुजा गरि त्यहाबुझेनौ चित्कार निर्दोष पशु त्यो रुया ।। राम्रो धर्म सस्कार जोगाउनु होसस्कार र सस्कृती बचाउनु हो ।तर तिमी कहिल्यै प्राण नलिनुधर्मको भ्रममा […]

आवरण रङ्गीन भो, गाडी पुरानै हो हजुर,फेसनका प्वालहरू, साडी ..

आवरण रङ्गीन भो, गाडी पुरानै हो हजुर,फेसनका प्वालहरू, साडी पुरानै हो हजुर जति झारफुक गर, विमारी जस्ताको तस्तै,सिसिमात्र नयाँ रूप, ताडी पुरानै हो हजुर कालिम्पोङ दार्जलिङ, गन्तव्य मुग्लान थ्यो,दूरिमात्र फरक भो खाडी, पुरानै हो हजुर तन्त्रमन्त्र नव जोगी, नश्लसुधार कता भयो,राँगो लायो थारैबस्ने, पाडी पुरानै हो हजुर गीत नारा नाना थरि, चालक सोच नव कहाँ,छाती […]

सुनिता कटुवालको ‘गाँठो पारिदेउ’ -प्रेम र नृत्यको सुमधुर संयोजन..

संगीत शिक्षामा सक्रिय गायिका ‘सुनिता कटुवाल’को स्वरमा सजिएको नयाँ गीत ‘’गाँठो पारिदेउ’’ सार्वजनिक भएको छ। शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। प्रेम, विछोड र भावनात्मक समर्पणको कथा बोकेको यो गीतमा गहिरो भावनालाई नृत्यमार्फत अभिव्यक्त गरिएको छ। डिबी खनालको शब्द रचना, देवेश राईको संगीत तथा एरेन्ज रहेको गीत SEWA स्टुडियो तयार परियको […]

सुन्दर सपना देखेर हर्ष गर्छु ,पिर पर्छ अरुलाई – जिन्दगी सोची ..

।। मुक्तक ।१।सुन्दर सपना देखेर हर्ष गर्छु ,पिर पर्छ अरुलाईजिन्दगी सोची निष्कर्श गर्छु, पिर पर्छ अरुलाईदेखेर ,भोगेर आभास गरि अनुभव लिने हो म,मेरो भबिस्यलाई संघर्ष गर्छु, पिर पर्छ अरुलाई । ।। मुक्तक ।२।सही समयको घडीले मती देला नी एकदिनश्रमको नतिजा पुगुन्जेल जति देला नी एकदिनआशाको दियो निभ्न दिनु भएन बस जीवनमासाथ पुगे भाग्यले पनि प्रगति […]

नाना निउँ युद्ध बीउ, बारूद दादागिरी

खाना मागे गाेलाबारी, मायाँ मागे मुक्का,मान्छे मार्ने लतै बन्याे,, धुँवा नशा हुक्का ।नाना निउँ युद्ध बीउ, बारूद दादागिरी,सेवा नै धर्म मन्त्रजप, लाग्छ उखान तुक्का । -फेसबुक कबि“पुन्य प्रसाद धिमिरे “

सङ्गीतप्रेमीहरूका लागि खुसीको खबर!बिनोद भट्ट..

नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेका बहुप्रतिभ वान गायक, गीतकार तथा अभिनयमा पनि सक्रिय बिनोद भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ।सश्वत श्रेष्ठको संगीत संयोजनमा तयार गरिएको यो गीतले प्रेमभावनालाई मार्मिक तरिकाले प्रस्तुत गर्छ यस्मा यक प्रेमिले अर्काे प्रेमिलाई गरेकाे कियर तथा माया श्रिमान श्रिमतिकाे अभिनयकाे रुपमा देखाईयकाे छ। गीतमा शब्द, सङ्गीत स्वर र कथा बिनोद भट्टराईकै […]

बिझ्दछ दु:खअरुको कस्ले पो बुझ्छ र?

आँसु त लुक्छ यहाँकहिले पो सुक्छ र?उस्तै बिझ्दछ दु:खअरुको कस्ले पो बुझ्छ र? मान नमान भीड सुनिदो र’छभीड नै बोल्दो रै´छभीड सँग नै हाँस्नु छभिड सँगै रुन पर्छ यहाँ ।सुख दु:ख बिर्से मैलेभिड मै हराए आँसु त लुक्छ यहाँकहिले पो सुक्छ र?उस्तै बिझ्दछ दु:खअरुको कस्ले पो बुझ्छ र? कमजोर तिमी नहुनुकतै म गलेर जाउदुनियाँ अन्धो […]

“झोले”-पुरेतसँग कर्मकाण्डे झोला । नायकसँग दे…

पुरेतसँग कर्मकाण्डे झोलानायकसँग देशको झोलाशिक्षकसँग योजना झोलाचिकित्सकसँग ओैषधी झोलावकिलसँग ऐन नियम झोलाकृषकसँग विऊको झोलाहलकारासँग चिठी पत्र झोलाचालकसँग उपकरण झोलासर्जकिसँग सिर्जना झोलाम तँ तिमी तपाईं हजुरआहा गर्वका झोलाहरूआदर्श झोलेहरू ।!!! !!! !!! !!!विविध पेसासँग दले झोलाविउकोसट्टा पार्टीका झोलापाठयोजना सट्टा दले झोलाओैषधी सट्टा क्लिनिके दले झोलानियमको सट्टा घोषणा पत्रे झोलाझोला कतै गर्व, कतै शर्मसबैरोग निदान उपचारकासिटामले दलगत […]

Back To Top