नाना निउँ युद्ध बीउ, बारूद दादागिरी

खाना मागे गाेलाबारी, मायाँ मागे मुक्का,
मान्छे मार्ने लतै बन्याे,, धुँवा नशा हुक्का ।
नाना निउँ युद्ध बीउ, बारूद दादागिरी,
सेवा नै धर्म मन्त्रजप, लाग्छ उखान तुक्का ।

-फेसबुक कबि
“पुन्य प्रसाद धिमिरे “

Back To Top