Category: गीत

नयाँ गीत “ओइ सुनन तिमी” सार्वजनिक

आजित सापकोटाको स्वरमा रहेको नयाँ गीत “ओइ सुनन तिमी” सार्वजनिक भएको छ । यसलाई विशेष बनाउन उनले आफ्नी पत्नी पवित्रा पोखरेलसँगै अभिनय गरेका छन् । गीतको भिडियोले प्रेममा पर्ने पहिलो क्षणदेखि विवाहसम्मको भावनात्मक यात्रालाई जीवन्त तरिकाले प्रस्तुत गरेको छ । भिडियोमा प्रेम प्रस्ताव, साथमा बिताइएका रमाइला पल, सम्बन्धमा आउने सानातिना उतारचढाव तथा विवाहको मोमेन्टलाई कथा […]

नयाँ पूर्वेली लोकगीत सार्वजनिक “सोमिमा ज्यू सेवारो”

पूर्वेली लोकधुनमा सजिएको नयाँ गीत “सोमिमा ज्यू सेवारो” सार्वजनिक भएको छ । मनोज साङ्सोन राई र गायिका रचना रिमालको सुमधुर स्वरमा सजिएको यस गीतमा पूर्वेली भाकाको लय र प्रेमपूर्ण संवादलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ। गीतको शब्द मृदुल आङ्बोले लेखेका हुन् भने संगीत, एरेन्ज र रेकर्डिङ मनोज साङ्सोन राईकै रहेको छ । राजु कार्कीले मिक्स […]

भोजपुरै जिल्ला’ गित सार्वजनिक : भोजपुरको सौन्दर्य र भावनाको संगम

लोकप्रिय गायक राजेशपायल राई र सुनिता थेगिमको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘भोजपुरै जिल्ला’ सार्वजनिक भएको छ । गीतले भोजपुर जिल्लाको सुन्दरता, संस्कार, र भावनात्मक पक्षलाई कलात्मक रुपमा प्रस्तुत गर्दै दर्शक श्रोताको मन जित्न खोजेको छ । गितमा गुन्जिएको गायक र सृजनाको मेलगीतमा शब्द दिएका छन् गुणराज कटुवालले, जसले भोजपुरको माटो, मान्छे, र मौलिकपनलाई शब्दमार्फत […]

जुग जाने माया लाउ” गित सार्वजनिक : पुर्वेली गाउँको माया र मेलोडीको संगम

लोकसंगीतको मौलिक स्वाद र पुर्वी नेपाली गाउँको प्रेमभाव समेटिएको नयाँ गीत ‘जुग जाने माया लाउ’ सार्वजनिक गरिएको छ। अमर मेवाहाङ र मोनिका राईको स्वरले सजिएको यस गीतमा डिजे मेवाहाङको शब्द तथा संगीत रहेको छ। सागर संसार राईको एरेञ्ज तथा मिक्सिङमा तयार पारिएको गीतको रेकर्डिङ पनि डिजे मेवाहाङकै संयोजनमा सम्पन्न भएको हो। वाद्यवादनमा बाँसुरीमा रत्न बिके, […]

नयाँ नृत्यमूलक गीत “DANCE EVERYBODY DANCE” तपाई हामि माझमा अब

नयाँ नृत्यमूलक गीत “DANCE EVERYBODY DANCE” तपाईं हामि माझमा अब । जोशिलो स्वर, छम्म छम्म नाच, रङ्गीन भिडियो अनि उत्कृष्ट प्रस्तुतिको साथ! गीतमा गायिका सिमरन परियार र गायक देव राज खत्रीको स्वर रहेको छ । गीतका शब्द विजय दिइयालीले लेखेका हुन् भने मनिष श्रेष्ठले संगीत दिएका छन्। गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ जीवन बडुले […]

आयो है तीजको लहर’ सार्वजनिक – अञ्जु गौतम र ज्योति खड्काको धमाकेदार प्रस्तुति

नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक भएको छ। हरि शिवाकोटीको शब्दमा तयार भएको यस गीतमा अञ्जु गौतमको स्वर सुन्न सकिन्छ। गीतलाई संगीत, मिक्सिङ र मास्टरिङ संगीतकर्मी कुन्दन राईले गरेका छन्। पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा अञ्जु गौतम र ज्योति खड्काको आकर्षक अभिनय देख्न सकिन्छ। गीतको कोरियोग्राफी अनमिका लामिछानेले गरेकी छन् । […]

नयाँ तीज गीत ‘छम छामी नाचे जे होला’ सार्वजनिक

तीजको अवसरमा नयाँ लोक लयमा आधारित तीज गीत ‘छम छामी नाचे जे होला’ सार्वजनिक गरिएको छ। उक्त गीतले परम्परागत तीज संस्कृति र आधुनिक संगीत को प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने कोसिस गरियको छ। गीतमा लोकप्रिय गायिका सुनिता कटुवालको सुमधुर स्वर सुन्न पाइन्छ भने बिष्णु भट्टले शब्द र संगीत सिर्जना गरेका हो भने गीतलाई देबेश राईले आकर्षक […]

‘मेरो सृजना’ बोल्को गित सार्वजनिक – अनीश..

युवा गायक अनीश नुमीहाङ राईले आफ्नै शब्द मा नयाँ गीत ‘मेरो सृजना’ सार्वजनिक गरेका छन्। सृजनात्मक भावनालाई व्यक्त गर्ने उक्त गीतलाई सागर संसार राईले संगीत संयोजन तथा मिक्सिङ/मास्टरिङ गरेका हुन्। ‘महोल’ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा कलाकार मनिष नुमीहाङ राई र प्रीतिका शर्मा फिचर छन्। भिडियोमा जीवनका विभिन्न भावनात्मक पलहरूलाई दृश्यात्मक रुपमा प्रस्तुत गरिएको […]

पूर्वेली ठिटो’ सार्वजनिक…

सुनिल निर्दोषी पर्घरीको शब्द र इन्द्र सुशील चोङबाङको संगीतमा सजिएको नयाँ लोक शैलीको गीत ‘पूर्वेली ठिटो’ सार्वजनिक भएको छ। इन्द्र सुशील र मोनिका राईको सुमधुर स्वरमा सजिएको यो गीतले पूर्वी पहाडका युवाको मनोभाव र प्रेमभावलाई प्रभावशाली ढंगले चित्रण गरेको छ। गीतको एरेञ्ज मनोज सङ्सोन राईले गरेका छन् भने, अडियो/भिडियो सम्पादन सिमिक्लुङ दर्पणको ब्यानरमा गरिएको हो। […]

पलुवा स्टार’को नयाँ गीत सार्वजनिक

लोकप्रिय स्वरका धनी रोशन राई ‘पलुवा स्टार’को सुमधुर स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। गीतका शब्द तथा संगीत देवराज खत्रीको रहेको छ भने सङ्गीत संयोजन कृष्ण भक्त राईले गरेका छन्। गीतमा मनोज साङसोन राईको थप सहयोग रहेको छ। रेकर्डिङ र सम्पादन कार्य मनोज साङसोन राई र सुरेश पायल राईले गरेका हुन्। मिक्सिङ तथा मास्टरिङ कार्यमा […]

Back To Top