संगीतप्रेमीहरूको मन छुने प्रेमील धुन लिएर आएका छन् बहुप्रतिवान कलाकार Azeet Sapkota। उहाँकै शब्द, संगीत र स्वरमा सजिएको “तिमी छौ र” गीत प्रेम, समर्पण र कोमल भावनाले भरिएको एक गित बिवाह भिडियो सहित गीतले प्रेममा डुबेका मनका भावहरूलाई सरल शब्द र मधुर लयमार्फत अत्यन्तै प्रभावशाली ढंगले प्रस्तुत गरेको छ। “तिमी छौ र यो मुटु मेरो […]
३५ वर्षपछि ‘धोका दियौ तिमीले’ voice उपविजेता रोशन राईको आवाजमा..
नेपाली सांगीतिक इतिहासमा गहिरोछाप छोड्न सफल बहुचर्चित गीत ‘धोका दियौ तिमीले’ झण्डै ३५ वर्षपछि पुन स्वरबद्ध गरिएको छ। नेपाली गीतसंगीतप्रेमीहरूले दशकौअघिदेखि मन पराउँदै आएको यस गीत केहि नया पन सहित अब … यस गीत का मूल गीतकार बुद्धबीर लामा, संगीतकार शान्तिराम राई, गायिका सुकमित गुरुङ र गायक सरोजकुमार श्रेष्ठको सशक्त योगदान रहँदै आएको थियो। ती […]
बिझ्दछ दु:खअरुको कस्ले पो बुझ्छ र?
आँसु त लुक्छ यहाँकहिले पो सुक्छ र?उस्तै बिझ्दछ दु:खअरुको कस्ले पो बुझ्छ र? मान नमान भीड सुनिदो र’छभीड नै बोल्दो रै´छभीड सँग नै हाँस्नु छभिड सँगै रुन पर्छ यहाँ ।सुख दु:ख बिर्से मैलेभिड मै हराए आँसु त लुक्छ यहाँकहिले पो सुक्छ र?उस्तै बिझ्दछ दु:खअरुको कस्ले पो बुझ्छ र? कमजोर तिमी नहुनुकतै म गलेर जाउदुनियाँ अन्धो […]
अतितको सम्झना तिमि…भोलिको चाहाना तिमी …
अतितको सम्झना तिमि…भोलिको चाहाना तिमी …मनको कुनामास्वर बनि गुञ्जिनु तिमी।म सङ्ग नै रहेरचरि बनि उड्नु तिमीआकाश हुदैचन्द्रमा नै छुनु तिमी … मेरो प्यारो तिमी…मेरो संसार तिमी…हर स्वासभित्र बाँच्ने,मेरो शास सरी तिमी…मात्र तिमिनै तिमी फुल बनियर आययौ तिमीम सङ्ग नै हुनु तिमी।शान्त बिहानिको किरण बनीमनभित्र रमाउनु तिमी।मेरो सपना मेरो अप्सरा तिमी,मेरो स्पर्श लाइ नै छुनु तिमी। […]
“बिथोलिएका मनहरु”
-दिपेन्द्र थामी गए टुकी फुटी जीवनका अनगन्ति रहरहरूभोगे जीवनकालमा पीडादायी अस्रय प्रहरहरू !लत्याई हाँस्दै जीए मनका ति अनेक रहरहरूसड्गालिने छु अब ति विथोलिएका मनहरू !! अधुरै छ अझै कयौ रंगिन जीबनका सपनाविसाउ कहानिर कुन सितल चौतारी बीचमा!पोखँ कसलाई अधुरा बेचेन मन तनहरूसड्गाल्नेछु अव ति विथोलिएका मनहरू!! झल्झल छ अझै ति दर्द र पीडाहरू मनमैसम्झिदा आशुधारा […]
मेरो साचो मायामा
म तिम्रो हुने तिमीलाई चाहा छैन
म तिम्रो हुने तिमीलाई चाहा छैनम कति माया गर्छु भन्ने थाहा छैन प्रेम मागे बदलामा के मिल्यो यहाँ मलाइबाग्को छाला ओड्ने सामु डम्बरु बजा छैन नमिलाय केहि हुदैन हुन आखको परेलातर नमिलायमा मेरो मेरो जीवन आहा छैन चोट लागे तिम्लाइ पिडा हुन्छ किन किनमेरो लागि तिम्रो माया बेगर अरु चाहा छैन भनि देउ तिम्रो कुनै […]