हाइकु May 19, 2025May 20, 2025admin फुट्पात भित्र-भोकको बाटो खोज्ने-खाते नजर -रोशन अधिकरी १.रङ्गिन वत्तीएक्लोपनको रातशहर भाका २.सिग्नल रोक्छसपना बोक्ने टेम्पोजीवन पाउ ३.लिफ्टको यात्रानजिक पेन्टहाउसमनै छ खालि४भेट्दैन कोहीछायाँमा मात्र चल्छसिमेन्ट शहर ५.फुट्पात भित्रभोकको बाटो खोज्नेखाते नजर admin Website https://poemreader.com