हाइकु May 19, 2025May 19, 2025admin घर बनाउछ-सपना भोलिको साँच्दै-डेरामा बास १स्मृतिको पानामाजीवनको कठघरा भित्रबुन्छ पीडा २अधूरो बाटोप्रतीक्षाको सन्देशपवित्र माया ३पल पलमाबनिदिन्छ जीवनकोनयाँ परीक्षा 4मृत्यु जीवनबिछोड र मेलकोसत्य यात्रा५घर बनाउछसपना भोलिको साँच्दैडेरामा बास admin Website https://poemreader.com