तिम्लाइ नि मलाई बिर्सि अन्त खुसी हुन्छ भने

तिम्ले माया गर्द कसैको मन रुन्छ भने
जुनेली रातमा औशिको राताले छुन्छ भने
ठीकैछ जान्छौ जाउ म सम्हालियर बसौल
तिम्लाइ नि मलाई बिर्सि अन्त खुसी हुन्छ भने

रोशन अधिकारी

Leave a Reply

Back To Top