हाइकु May 19, 2025May 19, 2025admin – आखा गाजलु -झिम्काउदिन पनि – जानेकी छैन – धर्मराज लुइटेल 1)मौन छ सत्यझुटोको राज राजम भए हत्ते 2 )पाहुना प्रभुसस्कार नभुलिनैसत्कार गर्नु 3)सपना सबैखरानी हुदै छ्नडढेलो लागो 4)आखा गाजलुझिम्काउदिन पनिजानेकी छैन 5)उपकारी छगुन्डा जस्तो देखिन्छझप्प दार्ही छ admin Website https://poemreader.com