कुठाउँमा मनपेट, ~खाेलेरै बिग्रन्छ मान्छे,कताकता एकाेहाेराे, टाेलेरै बिग्रन्छ मान्छे शब्द बिना चुप हैन, हाे ख्याल पर आँचमा,प्याच्चप्याची अपशब्द, बाेलेरै बिग्रन्छ मान्छे खान पाए आहाहाहा,~कति धेरै मित्रहरू,उल्फा धन फुपूश्राद्ध, ढाेलेरै बिग्रन्छ मान्छे काेही कतै आकाशबाट, खसी ठूलाे भाकाेहैन,छलछाम वंश इज्जत, ~पाेलेरै बिग्रन्छ मान्छे पहिचानी बँचाईमा, ~~शान हुन्छ स्वाधिनता,पराधिन भै परपाऊ, ~ ~माेलेरै बिग्रन्छ मान्छे पुन्य प्रसद […]
जीवनचेतनाका मुक्तकहरू- पुण्य प्रसाद घिमिरे
मुक्तक उठ्नेहरू उठिसके, कता कता पुगिसकेि,सुत्ने अल्छी लमतन्नै, अझ धेरै उँगिसकेप्रात भन्छ उठ जाग, उन्नतिमा लाग लाग,कति बिते दिनहरू, धेरै साइत चुकिसके मुक्तकथाहा छ मलाई जस पाउन्न, पाएमा संझिरहनेछु,झरिमय यी परेलीले पाली, छाएमा संझिरहनेछु ।उतार चढाव त भैहाल्छ, जीवन हाे सागर छाल ,धेरै पर नठान है संझनेलाई, चाहेमा संझिरहनेछु । मुक्तककुनैबेला फूल भएँ, अहिले भाछु […]
“विन्दास छु म”
स्वतन्त्र गजल
जाे आए नि गर्छु भन्छन्, गर्दैनन् रे जनगुनासाे,सकारात्मक साेच वीज, छर्दैनन् रे जनगुनासाे भिन्न -भिन्न चाेर शैली ~, काम दाम भरष्टाचारी,ताेकिएकाे तलव भत्ता, ~चर्दैनन् रे जनगुनासाे मेरा गाेरू बार्है टक्का, जुँगा ताउ नव पुरानाका,गल्तीहरू सच्चिई तल, ~झर्दैनन् रे जनगुनासाे गरिहाल्छाैं भैहाल्छ नि, ~ लली पप थेगाहरू,भरथेगकाे हात जँघार, ~ तर्दैनन् रे जनगुनासाे मत पायाे सत्ता […]
मेरी प्रिय
,सायद शब्दहरू थाक्लान तरतिमीप्रतिको माया प्रेम थाक्दैन ।माया तराजुमा जोखिने वस्तु होइन तरजति बाँड्यो, त्यति बढ्ने,जति झिक्यो, त्यति भरिनेवास्तविक सत्य भयको चिज रहेछ । मेरो जीवनकोहरेक अध्यायमा तिमी छौ,हरेक पंक्तिमा तिम्रो नाम छ ।बिहानीको पहिलो किरणदेखिमध्यरातको मीठो निद्रासम्ममेरो सपनामा सधैँ तिमी नै तिमी हौ । अभाव, गरिबी र संघर्षलेकङ्कड बनेको मेरो जीवनपथमातिमी एकमात्र निःस्वार्थ साथी […]
सहरका हिटरभन्दा, घुरको राप नै प्यारो छ
कठाङ्ग्रिने तुसारोमा मकै भुट्ने घान हुन्छ,अगेनाको तातो खरानी, गाउँको मुहान हुन्छ। कुइयाले ढाक्यो पाखा, लुगलुग काप्छन् बूढापाका,सिरेटोसँग जुध्नलाई, परालकै तैयान हुन्छ। बासी गुन्द्रुक, कोदोको ढिँडो, ओइलाएका सागहरू,चिसो छिर्ने सप्कोभित्र, आत्मीयताको ज्यान हुन्छ। ए सानी! नजाऊ धारा, हात खुट्टा फुट्लान् नि,यो चिसोमा ढुङ्गाको पनि, खै किन अडान हुन्छ? सहरका हिटरभन्दा, घुरको राप नै प्यारो छ,जहाँ मान्छेको […]
पुर्बेली लोकगीत “लाईदिऊँ कि माया झ्याम्मै”
लोकसंगीतप्रेमीहरूका लागि नयाँ पुर्बेली लोकगीत “लाईदिऊँ कि माया झ्याम्मै” सार्वजनिक गरिएको छ। यो गीत गीतकार गोविन्द प्रधान द्वारा लेखिएको र मनोज सङ्सोन राइ द्वारा सङ्गीत तथा ईन्द्रकला राई र मनोज सङ्सोन राइकै स्वरमा सजियको गित जुन हालै युट्यूबमार्फत सार्वजनिक गरिएको छ । गीतमा प्रेमको भाव तथा पारम्परिक पुर्बेली शैलीलाई समेटिएको छ र यसले श्रोताहरूमा आफ्नै […]
भूँईं मान्छे
आँखाहरू महल चढ्छन्पाहाझैं पछारिन्छन्चिल्लाकार टाउकाेमाचस्मा लगाउँदै हाँकिन्छन्अनायस दुर्घटनामा पर्छन्टाईसुटमा सजिन्छन्क्षणमै घुँडा फाटेकाेसुरूवाल हुन्छन्स्वप्निक उज्यालाेमामन छम्छमाउँछन्बिपना निश्पट्ट अँध्याराे हुन्छकिन कि हजुरम त नितान्त भूँईं मान्छे ।!!! !!! !!! !!!अधिकार काेरिन्छन्संविधानमा बाछिटा पर्छलतपतिएर मेटिन्छन्कानून बन्छ तराजु काेल्टिन्छपैसामा क्रय विक्रय हुन्छओठहरू बुद्बुदाउँछन्आवाज झ्यालखानामाप्रतिकार ज्वारभाटा उठ्छन्पानी फाेकाझै उठ्दै फुट्छन्साेचहरूकाे भूर्णहत्या हुन्छसभ्य भएर हिंड्दा पनिसम्पन्नताका अगाडि झाेपडीनकारात्मक असभ्य हुन्छुसिर्जना काेरिन्छन्बकवास […]
परिवर्तन
हे नव तरूणतरूण युवावृद्ध वयाेवृद्ध उमेदवारमहाेदयहरूसबैका माला खादाबाजा नाच जन्ते घाटेलर्काे देख्दा ततिमी विजय भै सक्याै निश्रद्धाका आँसु रविजयकाे अविरदुबै तिमीलाई विचरा त्यागी उमेदवारअन्तरिमहरू सरकार छाेडेर गयाैव्यवसाय छाेडेर गयाैछात्रछात्रा पढाइ छाेडेर गयाैटालैटाला झण्डा ओडेर गयाैउखुण्डा डण्ठा बाेकेर गयाैदाेषी मुद्दा बाेकेर गयाैकुलते नशा बाेकेर गयाैजल्ने खरानी बाेकेर गयाैजलाउने अगुल्टा बाेकेर गयाैजसरी बाढीमासबैकुरा बगेर जान्छडाडु पनिउँ नाङ्लाघर […]
वसन्तपञ्चमी
हावामा अक्षरहरूको सुगन्ध छ ।आज आकाश हलुका पहेलो छ ।आज कुनै फूल मात्रै फुलेको होइन,मनभित्रको चेतनाले पनिनयाँ ऋतु पाउने दिन सेतो वस्त्रधारी सरस्वतीवीणाको तारमाहाम्रो मौनतालाईभाषा सिकाउदैपुस्तकका पानाहरूआज डर मान्दैननकलम आज थाक्दैनकिन कि आज सरस्वती पुजा हो । वसन्तपञ्चमी भनेकोमूर्ति अगाडि धूप बाल्नु मात्रै होइन,यो त अज्ञानको झ्याल खोलेरज्ञानको उज्यालो भित्र्याउने संकल्प हो। आजबाट“पढ्छु” भन्ने चाहना“पढ्नै […]