Author: admin

“कला जिन्दगी”

धर्ति अवतरण एक कलाबाँमे सर्दै हिडेँ अर्काे कलादनादनी कार्य सम्पादनसमस्याकाे छिनाेफानाेपुन: समस्या आमन्त्रणआहा! जिन्दगी कलै कला । डाँठ पात काेपिलाजुँगा दारी वक्षस्थलहराभरा वगैंचा फूलझैंनाता गाेता परिवारउन्नति प्रगति मार्गसाेची विचारीका यात्राआहा! जिन्दगी कलै कला । जैविक रूपान्तरणसामाजिक रमझमप्राकृतिक छलाङहरूआर्थीक भाेक प्यासफिरन्ते सम्वेगात्मक मनपर्यावरणीय समायाेजनआहा! जिन्दगी कलै कला । गायन वादन नृत्य कलालेखन बाचन दृश्यकलासेवाभाव सत्कर्म त्यागविनाश […]

एकअर्काको पहिचान हुने छ माया

जति गर्‍यो उति कम हुने छ माया ।नपिएरै मात लाग्ने रम हुने छ माया । नुनखुर्सानी दलेको दिलको घाउमाशीतलता दिने मलम हुने छ माया । दुःखसुख एक रथका दुई पाङ्ग्रा जस्तै,खुसीसँगै अलि अलि गम हुने छ माया । खुला आँखाले सही गलत छुट्टिँदैन,अन्धोपनको पनि चरम हुने छ माया । मेरो कठिनाइ नै मेरो सहजता बनेको […]

फेस्बुक कबि पुन्य प्रसाद घिमिरेका ३ मुक्तक

मुक्तक १,मनै सुखी मनै दुखी, अँगालेर राख्नुपर्छ,दुखसुख बाढीजस्तै, भँगालेर राख्नुपर्छ ।सरद गृष्म ऋतुचक्र, आवागमन निरन्तर,जे जे पर्छ जिन्दगीमा, सँगालेर राख्नुपर्छ । मुक्तक २,तिमी भन्दै थियाै राजा, म त भन्दै थिंएँ रानी,दुबै किनार छल्कदाँ~, वारपार पानी पानी ।पानी टुट्याे खाेला सुक्याे, जिन्दगी भाे ढुङ्गेबगरवर्षा हाेला भेल ल्याउला, पुनर्मिलन कुराकानी । मुक्तक ३कुनैबेला फूल भएँ, अहिले भाछु […]

जीवन मार्ग

धैर्यताले नै शक्तिलाई कजाएँ,परम् धन सन्ताेषलाई बनाएँ ।मित्र त रिसाएर, आएकाे थियाे,मैले सुमधुर मुस्कानले सजाएँ । जीवन मित्र आत्म विश्वास गराएँ,वचन कर्मलाई सत्यतामा चलाएँ ।आराेप गाली छैन गाउँघर छिमेक,खल्ती हरिकङ्गालै, अर्थ ज्ञान फलाएँ । व्रहमाण्ड गढ शिक्षा अनुभव दलाएँ,ईमान गिराउने, अहङ्कार गलाएँ ।शीताङ्ग छ मनमा, ईर्ष्या ताप नास्तीमा,मनाेगत तुलबुल, अगेनाेमा जलाएँ । कुमनका वृक्षहरू, सुमनले […]

महङ्गीको मार

आजको बजार एकाधिकार छैन , मोलमोलाइको बजार हो ।बजार जाउँ त ! एक पलाष्टिक सामान आउँदैन , हजारको ॥महङ्गी बढ्ने कारण एउटा , विदेशी सामानको आयातले ।देशमा हुने , अशान्ति हिंसा , बन्द तोडफोडको सहायताले ॥ एकै ठाउँमा मान्छेको चाप बढ्नाले , महङ्गीले आकाश छोएको ।कहिले देख्छ, हेर्छ बुझ्छ सरकारले गरिब जनताहरू रोएको ॥महङ्गी बढ्नुको […]

शिवजी

प्रज्ञानमा शिवजी,सुध्यानमा शिवजी निलकण्ठ अमरस्नानमा शिवजी डमडमी डम्मरूबजानमा शिवजी तालमय ताण्डवसुरतानमा शिवजी जीवनकाे अर्थबाेधविधानमा शिवजी । पुन्य प्रसाद घिमिरे (फेस्बुक कबि) महाँशिवरात्रि पर्वकाे शुभकाना

तिम्रो प्रेमिका

निम्तो थियो, मन थिएन,तिम्रो प्रेमिकाको चहलपहलमाफेरियो मन—उनलाई लुकेर हेर्न,अनुहार पढ्न, समय बिर्सेछु। तिम्रो यादमा ओठमा मुस्कान आएनसजिने मन भएन कुर्तामा।हतारहतार आफ्नै धुनमा पुगेँ,जुन परिवेश मन पर्दैन त्यहीँ। नचाहँदा नचाहँदा टेक्न पुगे,सडकमा फोहोरका थुप्रोमा चेतनाको कमि,तर सम्वादको मिठो लहर नयनभरि। मुसुक्क मुस्कुरायो ओठ, मौन आवाजमा,कलमी हस्ति मस्त सम्वादमा।तिम्रो प्रेमिकालाई बिर्सिसकेछु,मस्त भएर आफैंमा। झल्यास देखेँ उनको अनुहार—ए […]

हे शिव!यो देश रक्षा गर अब!!

हे प्यारा शिवजी परें शरणमा यो देश रक्षा गर!शिक्षा कर्म बुझेँ झुकेँ चरणमा यो देश रक्षा गर!! वन्दे भन्न सिकेन देश-जनले संस्कार टाढा गयो!यो जो शोक बढी भयो मरणमा यो देश रक्षा गर!! देशै टुट्न गयो स्वधर्म पर भो कानूनमा भ्रष्टताशब्दज्ञान घटी गए हरणमा!यो देश रक्षा गर!! रक्षा गर्दछ को सिवाय शिव छौ!निर्धो म लाचार […]

मेरो नाम तिम्रो ओठमा नझरेको धेरै भयो

मेरो नाम तिम्रो ओठमा नझरेको धेरै भयोमुस्कानसँगै मनको कुरा नगरेको धेरै भयो चिसो साँझले सम्झनाको आगो बाल्दै छन्यानो त्यो अँगालोमा नपरेको धेरै भयो आँखाभरि सपनाका बादल मडारिन्छन्इन्द्रेणी सँगै नाच्दै माया नगरेको धेरै भयो स्मृतिको बाटो मा मता एक्लै हिँड्दै छुहातसमाई संगैहिड्ने सपना टरेको धेरै भयो मायाको धुन मनमै गुन्जिरहे छ सम्झना सपनाको गीत गाउदै यादा […]

कविता “वाद”

माटाेमा नउम्रनेमान्छेकाे मन बिचारविश्वास र लहैलहैमाउर्वर भूमि जसलेखेती गर्दैन टन्न खान्छउद्याेग खाेल्दैन सुकिलै हिंड्छसिर्जना गर्दैनफरक विचारकामुहुना चिमाेट्छकेवल मान्छेकाे दिमागनाराका ओदानमाहाँडी बसालेरफुरूरूरू मुरली मकैभुट्नुभुट्छ । मेराे देशकाे माटाेमाकाेराेना भाइरसझ‌ैंबाईसे चाैबिसे वादराणावाद राजावादपञ्चायतवाद प्रजातन्त्रवादमालेवाद पूँजिवादमाओवाद साम्यवादसमाववाद गणतन्त्रवादराेप्नु राेपिए वादैवाद । यी वादैवादमान विकास फल्याे न विश्वाससुख समृद्धि फलेनफल्याे केवलव्यक्तिवाद भ्रष्टाचारवादनातावाद कृपावादपरिवारवाद भाेलिवादफरियावाद चाकरीवादमुड्कीवाद कुर्चीवाद । यिनै वादकाे […]

Back To Top