—मेनुका फुयल पर्खालैपर्खालको शहरमा,घाम नि न्यानो लाग्दैन आजकल।काठको चौकी सम्झिन्छु,जहाँ आमा निदाउँथिन् भोकै बेला। बिदेशी चोकका झिलिमिली बत्तीहरू,न मेरो चाड, न मेरो चाल!रातभर जाग्ने यो सहर,मनको निद कतै हरायो जस्तो लाग्छ हाल। पुर्खाको अँगनामा खेल्दा,माटोको गन्ध हुन्थ्यो आत्मामा।अहिले सुनिन्छ सिमेन्टको आवाज,र मुटु भत्किँदै जान्छ भित्रभित्रै घाममा। पत्र लेख्दिन आमा भन्न,मोबाइलमै बन्द छ भावना।बोल्न खोज्दा स्वर […]
उचाइ हराय को मान्छे म
—छिरिङ टासी बाबाले सोचेको हुन सकिन,आफैले रोजेको उचाइ छुन सकिन।सपनाको घाममा जलेको अनुहार बोक्दै छु ।अझै हाँसो खोज्दै केहि कदम आफ्नो सोच्दै छु । बालापन बाबा आमा सगको लडाइढाट्दै छल्दै रहरको यात्रा आफु लाइ गराईजिबनका पाना पल्टाउदा पल्टाउदै कसै को हात समाइआशाका बीउ रोप्दा रोप्दै मेरो माटोमै कुहाइदोसि वर्षा बनाइ बाआमा आफ्ना ढाट्दै छु अध्यारो […]
“एक छायाँ यादको”
—बाबुराम आचार्य शून्य रातमा एक्लो बत्ति झलमल्ल,तिमी बिना मन भो उजाड महल।सास लिन्छु तर जीवन जस्तो लाग्दैन,तिम्रो याद बिना केही मिठो लाग्दैन। कहिले हात समाई हिड्ने बाटो,आज तिम्रै बिना, छ सावनको घातो।शब्दहरू बोल्दैनन्, न आँखा हाँस्छन्,दुःखका गीतहरू मौन मन भित्र बाँस्छन्। तिमी थियौ उज्यालो, तिमी थियौ शान्ति,तिमी बिना सारा संसार भो भ्रान्ति।यो हृदयले खोजिरहन्छ त्यो […]
हाम्रो विध्यालय
——युनिक ढकाल विध्यालयनै हो ज्ञानको कुरा सिकेर आउने ठाउँपढ्न लेख्न नयाँ कुरा सिक्न लाग्छ जाउँजाउँ। नयाँ कुरा सिकाउनुहुन्छ पढ्न र लेख्नलाईम योग्य हुन्छु,उज्यालो मेरो भविष्य देख्नलाई असल बाटो हिडाउनलाई बाटो म खन्दैछुस्कुलमै गई पढि र लेखि शिक्षीत बन्दैछु। साथिभाईसंग हामि छोदङ्ग खेल्दै र रमाउदैगुरूआमाले सिकाउनुहुन्छ हातमा समाउदै शिक्षा लिदैछु पढेर भोलि महान बन्नु छउज्यालो छर्दै […]
सम्झनामा मेरो मात्तिम
मता गाउँले बाध्यता, परदेशिनु भाग्य मेरो भयो।शिक्षा लिने नाममा, श्रमिक बन्नु सामान्य भयो। झुल्किन्छन् ती साँघुरा, गोठाला बाटा सधैँभुल्न खोजे नि जन्मथलो, सम्झनामा ताजै भयो। सहरभित्र भीड मा छु तर सुनसान आत्मा छचिसो छ त्यो सम्बन्ध, न्यानो गाउँ टाढै भयो। भन्छन् बदलियो गाउँ, बाटो राम्रो सान को छ रेतर मनमा उही अघिको, अफ्ठेरो माटो राजा […]
अस्तित्व खडा गर्न – खियामा राइ
एकान्तसँग एकालाप गर्दै,मनमौजि आफ्नै धुनमाबेपरवाह म,बेसुर गित गुनगुनाउँदै हिड्छु!दुनियाँले मलाई पागल देख्छ,म दुनियाँलाई पागल देख्छु,र यहीँ पागलपनमा केही भन्छु,लाग्छ मलाईम कविता नभनौ केही भाव लेख्न सिक्दैछु। आलो काचोघाउमा म अझ घाउ लगाएरहृदयबाट रातो तरल बगाईकालो मेरो जिन्दगी जस्तैसेतो कागजमा म रातो दाग लगाउँछुबालापनमा, बिद्यालयको सेतो ड्रेसमामैले नजानेरै लगाएको रातो दाग जस्तोत्यसबखत पछाडि बस्नेको हासो हुन्थ्योकेही […]
‘रामकुमारी झाँक्रीजीमा समर्पित’ रमिता (रामकुमारी झाँक्रीजीमा समर्पित) सुन रामकुमारी दिदी,हामी गीत गाउँछौँतिमीले पनि गाएकी थियौ,हामी नाच्छौँतिमीले पनि नाचेकी थियौ,हामी त टिकटक बनाउँछौँतिमीले टेप लगाएर नाटकै खेलेकी थियौ! अब सोध्न मन लाग्छहामीले देखाएको “रमिता” रमाइलो हो?तिमीले देखाएको “रमिता” भने क्रान्ति हो? हे दिदी, सम्झ त२०६० सालको त्यो सडक, त्यो ढुंगा, त्यो रेलिङ,राज्यका तगाराहरू तोडेरतिमीले चिच्याएकी थियौ, […]
खोटाङ बाट नया आसा
—–खियामा —-नया आसा – कबिताआफ्नो माटोको भाबना खाेटाङ्बाट नयाँ आशा लाखौं नेपालीले यहिँ माटोमा आँसु बगाइ जान्छन्अलिकति हुनेखानेले परिवार काठमाडौं लान्छन्अनि यो ठाउँमा भ्रष्टाचारी दलाल चाेर बसेर लाटोजनताको पसिना र रगत चुसेर मज्जाले खान्छन् जनताहरू पनि के भाकाे खै आफ्नो मान्छे आफ्नोपाटि भनेपछि खुट्टा ढाेग्ने आफूलाई गाली गरेरभाषण गर्दा पनि सहि हाे भन्दै ताली ठाेक्नेहुन […]