सरकार तिम्रै नेता कार्यकर्ता बलात्कारी

मुक्तक
खियामा राइ

कसरी सकिन्छ त  मनको घिन आन्दोलन गरे हुन्छ ।
दिन प्रतिदिन छोरी बलातकृत छिन आन्दोलन गरे हुन्छ ।
सरकार तिम्रै नेता कार्यकर्ता बलात्कारी छन् के गर्छौं?
जनताको मन बुझाउन दुई दिन आन्दोलन गरे हुन्छ ।।

Leave a Reply

Back To Top