कहिले झ्वाकिएर झर्किने गर्छु ।आ ! है भन्दै पुन फेरि फर्किने गर्छु ।

कबिराज फुयल

कहिले काहीं झ्वाकिएर झर्किने गर्छु ।
आ ! है भन्दै पुन फेरि फर्किने गर्छु ।

यस्तै यस्तैमा बित्ने रहेछ जिन्दगी ।
रक्त चाप बढेर आउछ चर्किने गर्छु ।

आदेश, हैकम्वादको कमि छैन यहाँ ।
दिक्क लाग्छ अन्त कतै मर्किने गर्छु।

कहिले काहीं झ्वाकिएर झर्किने गर्छु ।
आ ! है भन्दै पुन फेरि फर्किने गर्छु ।

Leave a Reply

Back To Top