मुक्तक May 14, 2025May 14, 2025admin आफू बिर्सिएर एउटा मान्छेलाइ खोज्दै छु रोशन अधिकारी त्यो गुलाफ हैन मखमली लाइ नै रोज्दै छु ।आफू बिर्सिएर एउटा मान्छेलाइ खोज्दै छु । खै थाहा छोइन मलाइ काहा छ त्यो मान्छेकुन शब्दले बोलाउदा आउछ त्यो सोच्दै छु । admin Website https://poemreader.com