मुक्तक May 15, 2025May 15, 2025admin म त शहरको चमक होइन, गाउँकै माटो बोकेको ।। म त शहरको चमक होइन, गाउँकै माटो बोकेको ।।छैन ठुलो चाहाना, गरिखान सकौ त्यहि हो सोचेको ।। कोशिश त अनेक गरिरहेछु, हर मोडमा सपना सिउदैसफलताको शिखर छैन कर्ममा, दुखै दुख छ लेखेको ।। रोशन अधिकारी admin Website https://poemreader.com