Category: कबिता

भयो तिमी समीप मेरो होस हरायो

भयो तिमी समीप मेरो होस हरायोचाहे झै सोचेझै बोल्न जोस हरायो पोख्न मन थियो मनको भावना सबैदेखेसी मनको गाठोखोल्ने शोक हरायो फोनमा छोडी भेटमा भन्छु भेन्ने चाहानभेटेसि आज तिम्लाई मेरो सोच हरायो तिम्रो रापले हिउँ पग्लेझै पग्लिए कि केहोसामिप्यमा रहदा होसिका जोक हरायो ||

अन्तरबार्ता

आज यसै पट्यार्मा समय बित्दै छआफ्नो दिमाग भने खाली रित्तै छ सबै सुन्सान आ-आफ्न्नो काममा बिजिमलाइ भने प्रस्नहरुको डरले थिच्दै छ अन्तरबार्ता हुने हसिलो मुहार बनाइ जन्छ्नगारोहोला सारो होला के हुने हो पिरले किच्दै छ जन्दगिको सवाल छ यात्रा आघी बडाउनेबा बाटो टुङ्गिने हो भनी चित्त रुक्दै छ ।

आमा तिमी मेरो प्राण

आमा तिमी मेरो प्राण प्यारीतिम्रो नाम जप्ने काम छ जारिकतै ठेस लागे मेरि आमाकतौ केस लागे मेरि आमाहर दुखको साथीजन्म दियो रे नै महिन कोखमा राखी मेरो आमा छेउमा राखी सिर छोइ दिन्छैमेरा सारा गल्ती नि धोइ दिन्छैम कुन सब्दले कसरी बर्णन गरैमलाइ पिडा हुदा तिमी रोइ दिन्छै साचै तिमी मेरो जिबनको चिनारी हो आमाबाँस […]

थाहै नदि जिन्दगीमा तिमी आयौ जस्तो लाग्यो

थाहै नदि जिन्दगीमा तिमी आयौ जस्तो लाग्यो,कता-कता मन मुटुमा तिमी छायौ जस्तो लाग्यो । तिमी बिना एक्लो थियो संसार यो मेरा पनि,आज भने तिमिले नै माया लायौ जस्तो लाग्यो । आज तिम्रा ती ओठमा मुस्कानको खेती देख्दा ,मेरो साथले जिन्दगीमा खुसी पायौ जस्तो लाग्य पढाइ नै जगत भन्दै ध्यान मग्न हुने तिमी ,जिन्दगी नै भुली […]

देख्न लाइ सब्ले देख्छ्न

योजना अनि आयोजना गरि रहदा देख्न लाइ सब्ले देख्छ्नकेहि गर्न समर्थ्य चाइछ साथ चाइन्छ पिडित लाइ सब्ले चेप्छनसम्यमता सजक्ता अपनाउदै साथ साहयोग जगाइ अगि बड्नु छसपना सबैले देख्छन थोरैले लेख्छन अनि केहि केहिले भेट्छन |

अपरिचित बर्तमानमा हराएको अस्तित्वको खोज रहेछ जिबन

ति सा-सान आवस्यकताको कारण निमात्याएको समस्या रहेछ जिबनदुखत परिस्थिती बिच जगाउने हिम्मत आशा नौ रहेछ जिबनसमय समयमा खुशी को निम्ति गरेका ति अबोध प्रश्न अनिउत्तर खोज्ने रातहरु बिच अन्जान भबिस्य र अपरिचित बर्तमानमा हराएको अस्तित्वको खोज रहेछ जिबन त्यो औसिँको कालि र प्रभातको लालिमा अल्झेको जिबनबुझ्नै नसकि चक्रब्युमा अल्मलिदै अठोटको यात्रामा लाम्केको जिबनएउटा बिस्वासमा कसेको […]

आकासको सुन्दर सितल जुन मन पर्छ कारण कसरी

आकासको सुन्दर सितल जुन मन पर्छ कारण कसरी जान्दिनधर्तिको सुन चादि हिरामोती महगो किन कसरी म जान्दिन सरस्वतीको बोलिमा शुद्धता राम्रो मिठो भन्ने सुन्छु कसरि म जान्दिनकृष्णजिको चतुराइ ब्याबहार बारे सुन्छु औलाले विश्व घुमाय कसरी म जान्दिन आफ्नै भबिस्यको बाणी केहो खोजिरहेछु अफैले आफ्नो बारे म जान्दिनसिदा बाउको सिदा छोरो त्यो गरिबि मोरो भन्छ्न होल […]

कोपिला छु म फुलौलानि आमा

कोपिला छु म फुलौलानि आमा कसोगरीसोर सिङ्गारमा सजियर म खुलौलानी आमा कसरी ती डाडा कत्ती कत्ती अग्ला अग्ला हेरौ हेरौमै पनि सगरमाथाको उचाइ चुमौलानी आमा कसैगरि त्यो चरी आकासमा माथि माथी उडिरहेछमै पनि धर्तिमाथि आकासमा उडौलानी आमा कसोगरि घाम्को ताप अनि जुनले सितलता भरिरहेछमै पनि जुन झै सितलता छाउलानी आमा कसोगरि कन्चन खोलिको पानी अबिरल […]

एउटा कल्पना दिल्मा बडिरहेछ

एउटा कल्पना दिल्मा बडिरहेछएउटा सपना निन्दमा परिरहेछकेहोला जीवन केहोला भबिस्यअन्योल आज लडि रहेछ रहेछ सब्को मन मा आँसु बगिरहेछहासो खुसो कोरोनालेलगिरहेछकेहोला आँसु के होला अब हासोसबैको दिल्मा पिडा चडिरहेछ भन्नलाई भन्छ्न दुइदिने चोलामृत्यु को कुरामा कति डर भाहोलाकेहोला चाहाना केहोला सपनाभोलिको सपना आज मरिरहेछएउटा कल्पना दिल्मा बडिरहेछ दोस कस्लाइ दिउ मान्छे या प्रकृतिबिर्शियै भेसभुसा रहनसहन […]

Back To Top